ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेत्रहिन युवा संघद्धारा अपाङ्गता उमेद्बारी शुनिश्चिताका लागि ज्ञापन पत्र

Lumbini Darpan 3 २०७९ भाद्र २८, मंगलवार ०९:४२
[sharethis-inline-buttons]

बुटवल, भदौ ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले यहि मंसिर ४, २०७९ मा हुन गइरहको प्रदेश र संघिय प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरुको उम्मेदवारी सुनिश्चितता लागि जिल्ला स्तरका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सोमबार रुपन्देही जिल्लाको भैरहवा र बुटवलका रहेका प्रदेश, जिल्ला र नगर कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । नेत्रहिन युवा संघ नेपाल ,आइएफइएस, युएसएआइडीको सयुक्त सहकार्यमा सञ्चालितपहुचयुक्त निर्वाचन प्रणाली परियोजनाका संयोजक लक्ष्मी पाण्डेयको नेतृत्वमा गएको टोलीले तिलोत्तमा नगरपालिकाको कोटिहवामा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यलयमा बुझाएको छ ।नेत्रहिन युवा संघद्धारा अपाङ्गता उमेद्बारी शुनिश्चिताका लागिपार्टी कार्यालयमा ज्ञापन बुटवल टुडे संवाददाता बुटवल, भदौ । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले यहि मंसिर ४, २०७९ मा हुन गइरहको प्रदेश र संघिय प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएको व्यक्तिहरुको उम्मेदवारी सुनिश्चितता लागि जिल्ला स्तरका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सोमबार रुपन्देही जिल्लाको भैरहवा र बुटवलका रहेका प्रदेश, जिल्ला र नगर कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । पहुच परियोजनाका संयोज लक्ष्मी पाण्डेयको नेतृत्वमा गएको टोलीले रुपन्देही जिल्ला नेपालीक काग्रेस जिल्ला कार्यालय भैरहवा ज्ञापन पत्र बुझाएको हो । जिल्ला सचिव हरि काफ्ले सहित क्षेत्रीय सभापती शुसिल गुरुङ्गलाई अपाङ्गता अभियान्ता राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश निर्वतमान सचिव सावित्रा घिमिरे, परियोजना संयोजक लक्ष्मी पाण्डे, नेत्रहिन युवा संघ नेपाल रुपन्देही जिल्ला समिति सदस्य गंगा भुषाल, सदस्य सन्दीप ज्ञवाली, प्रोमेटर इसराज भट्ट लगायतको सहभागीतामा ध्यानाकर्षण पत्र बुझाइएको हो । कार्यक्रममा प्रतिवद्धा प्रकट गर्दै नेपाली काग्रेसका क्षेत्रीय सभापती शुसिल गुरुङ्गले अपाङ्गताको समस्या र माग उपर उचित संवोधन गर्ने बताएका थिए । यस्तै नेकपा एमाले जिल्ला पार्टी कार्यालय भैरहवामा पनि सोही टोलीले ज्ञापन पत्र बुझाएको छ । पार्टीकाजिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिव यज्ञ गैरे सहितको टोलीलाई ज्ञापन पत्र बुझाएको हो । यस्तै नेकपा माओवादी केन्द्र बुटवल नगर कमिटि कार्यालयमा पुगेर पनि ध्यानाकर्षण पत्र बुझाइएको छ । पार्टीका वडा नम्बर ११ अध्यक्ष प्रकाश परियार, नगर कमिटि सदस्य कलम भुषाल, हर्क थापा सहितको टोलीलाई परियोजनाको तर्फबाट लक्ष्मी पाण्डे सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै पार्टीका वडा अध्यक्ष प्रकाश परियारले अपाङ्गताको संवोधन गर्ने मुख्य पार्टी नै नेकपा माओवादी केन्द्र रहेको भन्दै उति संवोधन गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै मंगलबार एकिकृत समाजवादी पार्टी कार्यालयमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचिमा उमेदवारको नाम दलहरुले सूचीकृत गर्दा अनिर्वाय अपाङ्गता भएका व्यक्तिहरु प्रतिनिधित्व हुने सुनिश्चित गरियोस र अनिर्वाय अपाङ्गता परिचय पत्र पेश गर्नु पर्ने व्यवस्था लागु गर्न राजनैतिक दलहरुले त्यसको लागि आवश्यक पहल र कानुन निर्माण गर्न माग सहितको ज्ञपन पत्र बुझाइएको हो । यस्तै बुझाइएको ज्ञपन पत्रमा पहँुचयुक्त निर्वाचन वातावरण ९मतदाता शिक्षा, प्रचार सामग्री, मतदान केन्द«हरु , निर्वाचनमा उमेदवारी अपाङ्गता मैत्री० बनाउने सुनिश्चितता दलहरुको घोषण पत्रमा समावेश गर्न माग गरिएको छ । अन्य ध्यानाकर्षण बुदाहरु यस्ता छन् । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिम, पुन स्र्थापना लगायतका सामाजिक सुरक्षा प्रत्याभुतिका सवालहरुलाई पहुँचयुक्त बनाउने कुरामा बिभिन्न योजना र कार्याक्रमहरु राजनैतिक दलहरुले घोषण पत्रमा समेति प्रतिबदता जारी गरियोस । सबै राजनीतिक दलहरुको घोषण पत्रमा समवाशी शब्दहरु प्रयोग गर्दा महिला, जनजाती, अल्पसंख्यक, दलित, मधेश, संगै अपाङ्गता शव्द पनि अनिर्वाय आत्मासात गरि उल्लेख गरियोस । अपाङ्गता भएका व्यक्तिहरु लाई राजनैतिक दलहरु ले घोषण पत्रमा र नेताहरुले प्रयोग गर्ने भाषामा शुद्घ र एकरुपता होस साथै व्यक्तिलाई जनाउने विभेदकारी शब्द अपांग, अपाङ्ग, भिन्न क्षमता, फरक क्षमता, बिक्लान आदि शब्दहरुको सट्टामा अपाङ्गता भएका व्यक्ति प्रयोग गरियोस। त्था साङ्ग, सपाङ्ग, सामान्य को सट्टामा अपाङ्गता नभएको व्यक्ति भन्ने शब्द प्रयोग गरियोस । पूर्वाधार बिकासहरु र सूचना प्रणाली अपाङ्गता मैत्री बनाउन बिश्व व्यापी पहँुचयुक्त मापदण्ड अनुरुप निर्माण गर्ने साथै स्थानीय तहका सार्वजनिक सेवा, स्थान तथा अन्य सुविधाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहँुचको सुनिश्चिता राजनैतिक दलहरुले घोषण पत्र मार्फत सम्वोधन गर्नु पर्छ । संवैधानिक रुपमा पछाडि पारिएका, अल्पसंख्यक र सीमान्तिकृत समुदायको हकहितको संरक्षण राष्ट्रिय समावेशी आयोगको व्यवस्था गरिएपनि यसले समग्रमा अन्य वर्ग, समुदाय, जाति बिषेशहरुलाई समेट्नु पर्ने भएकोले अपाङ्गताको सवाल ओझेलमा परिरहेको सर्वविदितै छ । तसर्थ राजनीतिक दलहरुले घोषण पत्र मार्फत अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण, हितकारी कानून र नीति निर्माण, कार्याक्रम कार्यान्वयन र त्यसको त्यसको अनुगमन गर्ने गरि एक संवेधानिक वा कानुनी आयोग गठन गर्न प्रतिवदता जाहेर गर्न माग गर्दछौं। ज्ञापन पत्र बुझ्दै नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरेले यस्ता खालका ध्यानाकर्षण कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न आवश्उक रहेको र ज्ञापन पत्रमा समेटिएका कुराहरुलाई कार्यन्वयन्यनमा ल्याउन आफ्नो पार्टीबाट कुनै कसर बाकी नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७९ भाद्र २८, मंगलवार ०९:४२

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech