एमाले नेता पोखरेलको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने युवा व्यवसायी बाबुराम पोखरेलको घोंषणा

[sharethis-inline-buttons]

काठमाडौं ।

देशका ठूला पार्टीहरुले देखाएको जनताप्रतिको उदासिनता र देश जनता केही होइनन हामी नै सर्वेसर्वा हौ भन्ने सोंचबाट राज्य सञ्चालन गर्दा जनतामा पार्टी प्रतिको अकार्षण कम हुँदै गएको छ । जसले गर्दा आसन्न संघीय चुनाबमा पाटीका उमेदवार भन्दा स्वतन्त्र उमेदवारहरु बढी हावी हुने अनुमान समेत गरिएको छ ।

देशैभरि चुनावको मिति घोषणा नहुदै स्वतन्त्ररुपमा उमेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा काठमाडौ जिल्ला क्षेत्र नं। ५ बाट व्यवसायी बाबुराम पोखरेलले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।


प्रकाशित : २०७९ आश्विन २, आईतवार ११:०१