ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देही १ मा २० हजार मतले बिजयी हुन्छौ -एमाले सचिव बिस्वकर्मा ,तिलोत्तमा १०मा संयुक्त प्रचारप्रसार कार्यालयको उद्घाटन

Lumbini Darpan 3 २०७९ कार्तिक ४, शुक्रबार १९:१०
[sharethis-inline-buttons]

तिलोत्तमा
कार्तिक ४
ने.क.पा एमालेका केन्द्रिय सचिव छबिलाल बिस्वकार्मले सत्तागठबन्धन सगं कुनै बिकाशका योजना नरहेको बताउनु भएको छ ।

रुपन्देही क्षेत्र न १का उमेद्धावार समेत रहेका बिश्वकर्माले जनतामा आश्वासन दिदै हिडने कुनै नैतिक आधार समेत उनिहरु सगं नरेहेको बताउनु भएको हो । रुपन्देहीको तिलोत्तमा १०मा संयुक्त प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै आफुले बिगत ५ बर्षमा गरेको बिकाश काग्रेसले ३० मा गरेको बिकाश भन्दा बढी रहेको दाबि गर्नु भयो । उहाले सत्तागठबन्धनका उमेद्धावारले संसदमा गयपनि उहाँ बस्ने बेन्च संसदको पछाडि रहने भन्दै उहाँबाट बिकाशको कुनै कल्पना गर्न नसकिने उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै एमाले पोलिट ब्युरो सदस्य तथा रुपन्देही क्षेत्र न १ प्रदेश २ का उमेद्धावार दधिराम न्यैपानेले रुपन्देही १ मा सत्तागठबन्धन भन्दा आफुहरु धेरै बलियो रहेको भन्दै जित सुनिस्चित भै सकेको बताउनु भयो । उहाले सत्ताको अपबित्र गठबन्धनको सत्ताको मात्र रबैया रहेको उल्लेख गर्दै आफु हरु रुपन्देही १मा २० हजार मतको फरकले बिजयी हुने दमबि गर्नु भयो ।

कार्यक्रममा राष्ट्यि प्रजात्रन्त्र पार्टिका केन्द्रिय सह माहामन्त्री ताहिर अलिले आफ्ना पार्टिका नेता कार्यर्कतालाई एमाले , राप्रपा र जसपाको यो गठबन्धन भन्दा बाहिर गएर कसैले मतहाले त्यसलाई सिधा पार्टिले बिधान बमोजिम कार्बाहि गर्ने बताउनु भयो । जसपा रुपन्देहि १ का सभापति ब्यासमुन चौधरीले काग्रेस लोभिपापिको मात्र पार्टि भएको भन्दै आफु जस्ता सोझा इमान्दार सो पार्टिमा नअटाउने उल्लेख गर्नु भयो ।
साथै कार्यक्रममै संयुक्त प्रचारप्रसारका लागी ३ सय ३ सदस्यीय प्रचार कमिटि समेत गठन गरिएको छ । कार्यक्रम ने.क.पा एमाले तिलोत्तमा १० का प्रचारप्रशार संयोजक कलम चौधरीको अध्यक्षता तथा महेश यादवको सन्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार १९:१०

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech