ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खरको छानो हटाउने अभियान बिस्वकर्माको पहल

Lumbini Darpan 3 २०७९ कार्तिक ६, आईतवार ०९:३४
[sharethis-inline-buttons]

कार्तिक ६ ।
रुपन्देहीको देवदह नगरपालिका ३, टटेराका रामबहादुर विक श्रमजिवी परिवारका किसान हुन् । ३ कठ्ठा ऐलानी जग्गामा खेति किसानी र दैनिक ज्याला मजदुरी गरि उनले आफ्नो जहान वच्चाको पालन–पोषण गर्दै आएका छन् । ४ सन्तानका वावु विकको फुसको छाना भएको घर वर्षातका कारण भत्कीए पछि उनी छोराछोरीलाई कहाँ राख्ने भन्ने तनावमा परेका थिए । सरकारले असाहाय परिवारलाई फुसको छानो विस्थापन गरि टिनको छानो दिने कार्यक्रम ल्याए पछि रामबहादुरको परिवार सुरक्षित घरमा वस्न पाएका छन । सरकारको तर्फबाट पाएको सुविधा लिएर रामबहादुर खशीले गदगद भएका छन् । रामबहादुर विक जस्तै रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं १ का झण्डै एक हजार घरधुरीलाई फुसको छानो हटाएर टिनको छानो उपलव्ध गराईको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका क्रममा जनतासँग भेटघाट हुदाँ उनीहरुले पुर्व सांसद छविलाल विश्वकर्माले आफुहरुलाई गरेको उद्धार कहिले नविर्सने बताउनु भयो । उनीहरुले भने,हामी घरवार विहिन जस्तै थियौं तर सांसदले जुन व्यवस्था गरि दिनु भयो हामी निकै खुशी छौं । देवदह –८, विशाल नगर, डाडाँ टोलका मानबहादुर थापाको पनि अवस्था रामबहादुर विकको जस्तै थियो । वर्षात र जाडो समेत रोक्न नसक्ने झुपडि घरका कारण उनको परिवारले सास्ती भोग्दै आई रहेको थियो । केपि ओली प्रधानमन्त्री हुदाँ सरकारले फुसको छानो हटाउने कार्यक्रम ल्याए पछि आफुहरुलाई ठुलो रहात मिलेको उनले बताउनु भयो ।

देवदह र तिलोत्तमा नगरपालिका ,ओमसतिया र रोहिणी गाउँपालिकामा गरि रुपन्देहीको निर्वाचन क्षेत्र नं १ का ४ वटै पालिकामा लागु भएको यस कार्यक्रमले असाहय र विपन्न परिवारलाई सहजता मिलेको छ । देवदह नगरपालिकामा यस वर्ष मात्रै २ सय १ घर परिवारलाई टिनको छानो प्रदान गरिएको थियो । विगतमा लामो समयसम्म सत्ताको नेतृत्व गर्दै आएका दल र सरकारका प्रतिनिधीहरुले असाहय जनताको पक्षमा सरोकार नराखेको भन्दै उनीहरुले गुनासो समेत गरेका थिए । प्रतिनिधी सभाका पुर्व सांसद तथा क्षेत्र नं १, रुपन्देहीका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार छविलाल विश्वकर्माले पुनः आफुले जितेर गएपछि विपन्न र असहाय जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

आफुहरुको भावना र चाहाना अनुरुप पुर्व सांसद विश्वकर्माले साथ सहयोग दिएको भन्दै फेरी पनि निर्वाचनको माध्यमबाट जिताएर पठाउन आतुर रहेको स्थानीयवासीले बताएका छन । मंसिर ४ नजिकीदै गर्दा प्रतिनिधी सभाका उम्मेदवार छविलाल विश्वकर्मा जनताको घर–घरमा पुगेर भेटघाट तथा छलपलमा जुट्दै आएका छन् । जनताको गुनासो सुन्ने,सुझाव र सल्लाह लिने उद्धेश्यका साथ विश्वकर्मा क्षेत्रका विभिन्न टोल वस्तीमा पुगेका हुन । विश्वकर्मालाई नागरिकले स्वागत गर्ने तथा जितको शुभकामना दिने गरेका छन् ।


प्रकाशित : २०७९ कार्तिक ६, आईतवार ०९:३४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech