ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

२ बर्ष भित्र मंगलापुर कान्छीबजारको सडक निर्माण गरि छाड्ने एमाले सचिव- बिस्वकर्मा , इमान्दार नेता कार्यकर्ता काग्रेसमा अटन नसक्ने -ब्यासमुनी चौधरी

Lumbini Darpan 3 २०७९ कार्तिक १२, शनिबार १८:३३
[sharethis-inline-buttons]

तिलोत्तमा
कार्तिक १२

ने क पा एमालेका केन्द्रिय सचिव छबिलाल बिस्वकर्माले आफ्नो अबको पहिलो काम मंगलापुर कान्छीबजारको सडक निर्माण हुने दाबि गनु भएको छ ।
तिलोत्तमा वडा न ७ को संयुक्तm प्रचार प्रसार कार्यालयको सेमरा बजारमा उद्घाटन गर्दै उहाँले मंगलापुर कान्छीबजार सडकका कारण सो क्षेत्रका बासीन्दाले बर्र्षौ देखी दुःख झल्नु परेको भन्दै आफुहरुकै पहलमा यो बाटो बन्ने सुनिश्चीत भएको बताउनु भयो ।
रुपन्देही क्षेत्र १ का एमाले उम्मेद्धार बिस्वकमाले काग्रेसीहरुले स्थानिय चुनावपछी आफुहरुले बाटो बनाउन पहल गरेको हल्ला चलाएपनी स्थानिय चुनाव हुनु भन्दा ४ महिना अघि बाटो बनाउने सुनिश्चीत भैसकेको उहाले स्पष्ट पार्नु भयो । उहाले काग्रेस सहितको अहिलेको गठवन्धन आफुले काम गर्न नसक्ने एमालेको सरकारले कामलाई आफुले गरेको भन्दै गलत प्रचार गरेको आरोप लगाउनु भयो ।


कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र १ ख का उम्मेद्धार दधिराम न्यौपानेले बिगतमा एमाले सरकारका पालामा गाउँ गाउँमा बिकाश पुगेको भन्दै बर्तमान परमादेशी सरकारले जनतालाई महगीं बाहेक अरु दिन नसकेको बताउनु भयो ।
उहाँले आफु सरकार र संसदमा हुदा धेरै बिकाशका काम अगाडि बढाएको भएपनी बर्तमान सरकार आएपछी आफुले गाउँगाउँमा ल्याएका योजना समेत कटौती गरेको बताउनु भयो ।
जनता समाजबादी पार्टीका क्षेत्रिय संयोजक ब्यासमुनि चौधरीले काग्रेसले आफ्नो काखको छोरो मारेर छोराका लागी बर्त बस्ने गरेको आरोप लगाउनु भयो । आफु काग्रेसमा ३६ बर्ष रहि पार्टिका लागी काम गरेको अबस्थामा जनताको काम गरेको भन्दै आफुलाई कारबाही गरेको उहाँले स्पस्ट पार्नु भयो । उहाले काग्रेसमा इमान्दार र सोझा नेता कार्यकर्ता नअटाउने बताउनु भयो ।
कार्यक्रम रा.प्र.पा का नेता सुरेश पन्थीको स्वागत तथा एमाले नेता केशव गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ कार्तिक १२, शनिबार १८:३३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech