ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जनताको अभिमतलाई सदैव सम्मान गर्ने रुपन्देहीको क्षेत्र नम्वर १ का उम्मेदवार छविलाल विश्वकर्मा

Lumbini Darpan 3 २०७९ कार्तिक १७, बिहीबार १८:०३
[sharethis-inline-buttons]

कार्तिक १७ ।
रुपन्देहीको क्षेत्र नम्वर १, का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले जनताको अभिमतलाई सदैव सम्मान गर्ने बताउनु भएको छ ।

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका नेता विश्वकर्माले जनताको भावना र चाहनाका वारेमा आफु जानकार भएको बताउदै फेरीपनि जनताको अभिमत बोकेर क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रका मतदाता संग घेटघाट गर्ने क्रममा पुर्व मन्त्री विश्वकर्माले ५ बर्षे कार्यकालमा क्षेत्रको मुहार फेर्ने विकास निर्माणका काम भएको दावी गर्नु भयो । भारतीय सिमा दशगजा देखि पाल्पाको सिमाना माथागढी सम्म फैलिएको एक नम्वर क्षेत्रलाई विकासका हिसावले पनि एक नम्वर बनाउन आफुले प्राप्त योजनाहरु ऋगाडि सारेको नेता विश्वकर्माले ठोकुवा गर्नु भयो । दशगजाबाट उत्तर तर्फ जोड्ने गरी ४ वटा लिंक सडकहरु शुरु गरिएको बताउदै उहाले क्षेत्र भरी नै सहायक सडकहरुलाई व्यवस्थित ढंगले अगाडि सारिएको समेत जानकारी दिनु भयो । जनताको गुनासो सुन्ने क्रममा नेता विश्वकर्माले पहिलो कार्यकालमा अगाडि सारिएका परियोजनाहरुलाई पुरा गर्न तथा नयाँ योजना शुरु गर्नको लागि आफु पुनः उम्मेदवारको रुपमा जनताको वीच आउनु परेको बताउनु भयो ।

विकासका पुर्वाधारको क्षेत्रमा थुप्रै कामहरु भएको उल्लेख गर्दै उहाले अझै धेरै काम गर्न वाकी रहेको उहाले बताउनु भयो । सो अवसरमा नेता विश्वकर्मा समक्ष आफना मागहरु राख्दै ओमसतिया ६, का मानबहादुर चौधरीले विगतमा भएका कामलाई निरन्तरता दिन आग्रह गर्नु भयो । चौधरीले सेमरहवा खैरेनी सडक खण्डले पुर्णता पाएमा आफुहरुको गाउको विकासमा योगदान पुग्नेमा जोड दिनु भयो । त्यसैगरी रोहिणी गाउपालिकाका रमेश हरिजनले पुर्व सांसद विश्वकर्माले रोहिणीको विकासमा पुर्याउनु भएको योागदानकै कारण यस क्षेत्रको मुहार फेरिएको बताउनु भयो । विगतमा रोहिणीका वस्ती वस्ती पुग्न कठिन हुदै गर्दा विश्वकर्माले निर्वाचन जितेर आएपछि रोहिणीका सवै वडाहरुमा पक्की सडक, पुल, कल्भर्ट निर्माणको बताउदै हरिजनले अरु दलले २६ बर्षमा नगरेको काम एमालेका नेता विश्वकर्माले ५ बर्षमा सम्पन्न गरेको दावी गर्नु भयो । केही राजनीतिक पार्टीका स्थानीय ठेकेदारहरुले विकासलाई अवरुद्ध गर्ने काम गरेको स्मरण गर्दै रोहिणीवासी जनताले ईमलिहवा, पिपरहवा सडक निर्माणका क्रममा अदालमा मुद्दा हालेर योजना नै असफल पार्न खोजेको आरोप लगाएका थिए । झण्झण्ट र मुद्दा मामिलालाई पन्छाउदै नेता विश्वकर्माले रोहिणी गाउपालिकाको विकासमा फड्को मार्ने गरी काम गर्नु भएको स्थानीयवासीको अनुभव रहेको छ ।

जनता संग भेटघाट गर्दै नेता विश्वकर्माले राप्रपा, जसपा र एमालेको चुनावी तालमेल राष्ट् र राष्ट्यिताको रक्षाको लागि भएको उल्लेख गर्दै संयुक्त उम्मेदवारलाई मत दिएर विजयको माला पहिराउन आग्रह गर्नु भयो । उहाले गठबन्धन जनताको हितको लागि भन्दा पनि आफुहरुको स्वार्थ शिद्ध गर्नको लागि उद्द्त रहेको आरोप लगाउनु भयो । नेता विश्वकर्मा जनताको घरघरमा पुग्दा स्थानीयवासीले फुलमालाले स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।


प्रकाशित : २०७९ कार्तिक १७, बिहीबार १८:०३

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech