ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देही– १ लाई विकासमा नमूना बनाउंछौं उम्मेद्धार छविलाल, दधिराम र चौधरी

Lumbini Darpan 3 २०७९ कार्तिक १९, शनिबार १५:३९
[sharethis-inline-buttons]

देवदह ।

नेकपा एमालेका सचिव छविलाल विशवकर्माले रुपन्देही क्षेत्र नंं १ लाई विकासमा नमूना बनाउने बताएका छन् ।
रुपन्देही क्षेत्र नं नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका नेता विश्वकर्माले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका क्षेत्रमा एमालेले अघि सारेका योजनाहरु पूरा हुंदा जिल्लाकै नमुना हुने बताए । शुक्रबार देवदहका विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले देवदहमा सय बिघा क्षेत्रफलमा लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापनालाई पुर्णता दिन सक्दा यो क्षेत्रले शिक्षामा फड्को मार्ने बताए । यस्तै तिलोत्तमामा बन्ने सरकारी मेडिकल कलेज पनि यही क्षेत्रमा पर्ने भएकाले त्यसको छिटो निमाृण पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । अव्यवस्थित र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने, खैरेनी–भगवानपुर सडकलाई पुर्णता,क्षेत्र नंं १ का सबै पालिकामा रिङ रोड निर्माण,रोहिणी नदी संरक्षणसंगै जलाशययुक्त बांधबाट पर्यटन विकासलाई एमालेले प्राथमिकतामा राखेको उनले बताए । बुद्ध मावली क्षेत्रलाई लुम्बिनीसंग जोडेर अन्तराष्ट्रिय पर्यटकीय स्थल बनाउने,रोजगारी सिर्जना,शैक्षिक संस्थाको गुणस्तर बृद्धि सबै पालिकामा १५ शैयाका अस्पताल निर्माणलाई पुर्णता दिने, खैरेनीमा रहेको प्रहरी चौकीको स्तरोनती गरी ईप्रकामा विस्तार गर्ने ,देवदहमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा स्थापना एमालेको योजना रहेको उनले बताए ।
देवदह–१, ढेकार र देवदह–११ शंकरपुरमा एमाले राप्रपा जसपाको सम्पर्क कार्यालय उद्घाटन र कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता ताहिर अलीले देशको राष्ट्रियता जोगाउन,भ्रष्टाचार र महंगी नियन्त्रण गर्न तीन दलको गठबन्धन बनेको भन्दै रुपन्देही १ का तीनवटै क्षेत्र अत्यधीक वहुमतले जित्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार आशिष चौधरी, एमाले नेता डा। कृष्ण न्यौपाने, राप्रपा नेता माधव रिमाल,एमाले नेता अजय रौनियार,भेषराज भट्टराई,ओमसतितयाका निवर्तमान अध्यक्ष हिरा केवट,एमालेका कृष्ण पौडेल,राजु चौधरी,लक्ष्मी पंगेनी,बोधराज गौडेल लगायतले एमाले राप्रपा जसपाको
जित सुनिश्चित भएको बताए ।
यसैबीच रुपन्देही १ ९२० का प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले शुक्रबार रोहिणीको १ र २ तथा ओमसतियाको वडा नं ४ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले आफु यसअघि सांसद हुदा अघि सारेका तर पुरा नभएका विकास आयोजननाहरु पुरा गर्न र थप नयां योजनामार्फत रुपन्देही १ लाई जिल्लाको उत्कृष्ट नमूना बनाउन जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए । घरदैलोका क्रममा जनताले दिएको माया र राय सुझावले उत्साहित बनाएको न्यौपानेले बताए ।


प्रकाशित : २०७९ कार्तिक १९, शनिबार १५:३९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech