ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

देवदहमा वौद्ध विश्व विद्यालय,तिलोत्तमामा मेडिकल कलेज ,छविलाल र दधिराम घरदैलोमा

Lumbini Darpan 3 २०७९ कार्तिक २२, मंगलवार १८:१६
[sharethis-inline-buttons]
Image XYZ

तिलोत्तमा ।
नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले देवदहमा नेकपा एमालेको पहलमा लुम्विनी बौद्ध विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन् । बौद्ध विश्व विद्यालयको भवन निर्माणका लागि एमाले सरकारको पालामा सय बिघा जग्गा व्यवस्थापन भइसकेको र अब भवनहरु बनाई पढाई सञ्चालनका लागि एमालेले पहिलो प्राथमिकतामा राखेको उनले बताए । प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले देवदहमा बौद्ध विश्वविद्यालय सञ्चालनमा आउंदा सयौं जनालाई रोजगारी सिर्जना हुने र यसले शिक्षाको क्षेत्रमा रुपन्दही क्षेत्र नं १ अब्बल हुने बताए । उम्मेदवार विश्वकर्माले सुकुम्वासी र अव्यवस्थित बसोवासी समस्या समाधान गर्न एमाले सरकारले कानुन निर्माण गरी काम गरिरहेको अवस्थामा सरकार ढालिएपछि लालपुर्जा दिन नसकिएको भन्दै अब एमालेको पहिलो काम लालपुर्जा दिने हुने बताए ।
देवदह नगरपालिका वडा नंं ३,८ र ९ मा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचना प्रचार प्रसार कार्यालय उदघाटन तथा घरदैलो कार्यक्रममा बोल्दै विश्वकर्माले क्षेत्र नम्वर १ मा विकासको रेखांकन भइसकेको र यसलाई पूर्णता दिन एमाले ,राप्रपा जसपाको जित आवश्यक भएको बताए । घरदैलोका क्रममा क्षेत्र नम्वर १९१० प्रदेश सभा सदस्यका उम्मेदवार राप्रपा नेता आशिष चौधरीले जनताको सल्लाह सुझाव लिएर यस क्षेत्रको विकास गर्ने बताए ।
यसैबीच रुपन्देही १ ९२० मा एमाले राप्रपा जसपाको साझा उम्मेदवार दधिराम न्यौपानेले तिलोत्तमाको वडा नं ८ र १२ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले मंसिर ४ को चुनाव राष्ट्रियता जोगाएर देश समृद्ध बनाउने र विदेशीको इशारामा चल्ने लम्पसारवादी गठबन्धनबीचको लडाई भएकाले एमाले राप्रपा जसपा गठबन्धनको जित अपरिहार्य रहेको बताए । न्यौपानेले तिलोत्तमा १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन क्षेत्रमा एमाले नेतृत्वको सरकारले अघि बढाएको सरकारी मेडिकल कलेजलाई अब फेरि एमालेले नै कार्यान्वयन गर्ने बताए ।


प्रकाशित : २०७९ कार्तिक २२, मंगलवार १८:१६

Lumbini Darpan 3

लेखकबाट थप

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु
  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो
  • चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
  • मोटरसाइकल किनेर फर्कँदा दुर्घटनामा परी बिते दाजु(भाइ
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech