ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विगतको भन्दा ठूलो मतान्तरले जित्छु-विष्णु पौडेल

Lumbini Darpan 3 २०७९ कार्तिक २६, शनिबार १९:५८
[sharethis-inline-buttons]
Image XYZ

रुपन्देही ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् । शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए ।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे । उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जीत दर्ता गर्ने बताए ।

‘मतदाताहरुबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ । मैले विगतका निर्वाचनहरुसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गथ्र्यौं । त्यो तहको समर्थन हामीलाई प्राप्त छ,’ उनले भने, ‘हामी यो जिल्लालाई विकासको नमूना बनाउन भौतिक, मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानविय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमूना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जित्नैपर्ने बताए ।


प्रकाशित : २०७९ कार्तिक २६, शनिबार १९:५८

Lumbini Darpan 3

लेखकबाट थप

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु
  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो
  • चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
  • मोटरसाइकल किनेर फर्कँदा दुर्घटनामा परी बिते दाजु(भाइ
प्रतिक्रिया

यो पनि पढौँ

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech