ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नगरस्तीय टोलविकाश संस्था र तिलोत्तमा नगरपालिका बीच छलफल र मिलेर अघि बढ्ने प्रतिबद्धता

Lumbini Darpan 3 २०७९ फाल्गुन १९, शुक्रबार १९:१६
[sharethis-inline-buttons]

तिलोतमा र फागुन १९ गते ।

प्रकाश पान्डे

नगर सरसफाई र हरियाली प्रवर्घनलाई मुर्तरूप दिन टोल विकाश संस्थालाई अधिकार सम्पन्न बनाईनु पर्नेमा एक कार्यक्रमका बक्ताहरूले माग गरेका छन । गाँउ (टोलमा हुने र भए(गरेका बिभिन्न खाले विकृति र विसंगति बिरूद्घ लड्न टोल विकाश संस्थाहरूलाई कानुनी रूप मै बलियो र अधिकार सम्पन्न बनाउनु पर्नेमा बक्ताहरूले जोढ दिएका हुन ।
तिलोत्तमा नगरपालिकाले शुक्रबार आयोजना गरेको टोल विकाश संस्थासँगको अन्तर्क्रिया कार्यक्रममा बोल्ने बक्हतारूले, छाडा चौपायाको उचित ब्यवस्थापन, हाटबजारबाट निस्कने फोहोरमैलाको सही बिसर्जन, सामुदायिक छाडा कुकुरहरूको अलग वासस्थान, १६र३६ तपाहा कुलोबाट बगेर आउने फोहोरको उचित बिसर्जन लगायतका कामलाई तत्काल समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन ।

कार्यक्रममा प्रमख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख रामकृष्ण खाँडले, नगर सरसफाईमा तिलोत्तमाले १०० औं श्रखला मनाउने क्रममा टोल विकाश संस्थाहरूबाट जिएको सुझाव मननीय र सह्रानीय रहेको बताउनुभयो । नगरप्रमुख खाँडले, तिलोत्तमालाई विकाशसिल र समृद्घ नगर बनाउन आम नगरबासीले अपनत्व लिनुपर्ने बताउदै शहरको जस्तो भौतिक विकाश र गाउँको जस्तो सामाजिक सद्भभाव अहिलेको आश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै अभियानका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले, यही फागुन २५ गतेबाट शुरू हुने ूग्रिन तिलोत्तमा ( क्लीन तिलोत्तमाू को १०० औं संस्करणलाई सफल पार्न विविध कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । फागुन ३० गते आयोजना हुने मानव साँगंलो सहितको सरसफाई अभियानमा हजांरौंलाई सहभागी गराएर चैत्र १ गते मुल समारोहको आयोजना गरिने श्रीको भनाई थियो ।
तिलोत्तमा नगरपालिकाकी उप प्रमुख जागेश्वरदेवी चौधरीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा नगरस्तरीय टोल विकाश संजालका अध्यक्ष हेमराज पौडेल, सामाजिक विकाश समितिका संयोजक एवं कार्यपालिका सदस्य रवि सेन्चुरी,बातावरण तथा विपद व्यवस्थापन समितिका प्रमुख ईन्जिनियर युवराज पन्थि, बास सहकारी संस्थाका अध्यक्ष खेम गौतम, तिलोत्तमा टोल विकाश संजालका उपसंयोजक टोपलाल खनाल, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्र पौडेल, तिलोत्तमा ७ का अध्यक्ष देवी पंगेनी, तिलोत्तमा ५ का अध्यक्ष रमेश डुम्रे तथा नगरभित्रका १९९ टोल विकास संस्थाका अध्यक्ष एवं तिनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम हरियाली प्रवर्द्धन एवं नगर सरसफाई संयोजक गोरखनाथ खनालको संन्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ फाल्गुन १९, शुक्रबार १९:१६

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech