ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

टुना टेक्नोलोजी १० करोडको लगानीमा सुरु भएको आइटी सफ्टवेयर सेवा, अव बिदेशमा  शाखा खोल्ने तयारी 

लुम्बिनी दर्पण २०८० जेष्ठ २३, मंगलवार ०८:२८
[sharethis-inline-buttons]
 ज्येष्ठ २३ ।
बुटवलमा स्थापना भएको टुना टेक्नोलोजी कम्पनीले छोटो समयमै व्यावसायिक सफलता प्राप्त गरेको छ । ०७८ सालमा स्थापना भएको टुना टेक्नोलोजी व्यावसायिक संस्थाहरूलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइट तथा सूचना प्रविधि सम्बन्धी सेवा दिने गर्दछ ।
योगीकुटीमा मुख्य कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी कम्पनीका अध्यक्ष गणेश चन्द पोखरेलले आइटी सेक्टरको कम्पनी लुम्बिनी प्रदेशमा स्थापित भएर सेवा दिँदै आएको बताए । दक्ष युवाहरूलाई स्वदेशमा टिकाउन र आइटी अध्ययन गरेका विद्यार्थीहरूलाई ईनहाउस ईन्टेसिभ गराउने समेतका गर्दै आएको उनले बताए । सफ्टवेयर सुरक्षा विशेष ध्यान दिएको उनले दाबी गरे ।
कार्यक्रममा प्राविधिक टिम प्रमुख सिटिओ०सर्वजित् मिश्रले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताए । नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने भन्दै आफ्नै डाटा सेन्टर बनाउन ठुलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहे पनि भविष्यमा हुनसक्ने बताए । प्लेटफर्म नै सुरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरू दिँदै आएको उनले बताए ।
कम्पनीका सिईयो राजीव गौतमले व्यक्तिगत र व्यावसायिक दुवै प्रकारका एकाउन्ट बनाएर सेवा दिँदै आएको बताए । कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरू टुना ईआरपि, एचएमएस र साझा मेनु बजारमा लन्च भैसकेको छ । विशेष गरी बजारको माग अनुसार उत्पादन, होटेल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरी फरक फरक क्षेत्रका सफ्टवेयर चलेको छ । बजार प्रतिनिधि तयार गरेर माग अनुसारको उत्पादन गर्दै आएको उनले बताए ।  कम्पनीले सरकारी कार्यालयमा समेत सेवा  प्रदान गरेको छ । कम्पनीले विदेशमापनि  खोल्ने तयारी  गरेको छ । अस्टेलियमा  छिटै खोल्ने योजना रहेका गौतमले बताए ।
डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ ।  टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको उनले बताए । यसै गरी भित्री रूपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको  दाबी  गरिएको छ ।
कार्यक्रममा सञ्चालक धुव न्यौपाने, ई। प्रदीप भण्डारी, जीवन कुँवर, दुर्गा भण्डारीले बजारको माग अनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताए । करिब १० करोड रुपैयाँ लागतमा स्थापित भएको कम्पनीमा २५ जना कर्मचारीहरूले रोजगार दिएको छ । स्वदेशमा काठमाडौँ र विदेशमा सिड्नी अस्ट्रेलियामा शाखा कार्यालय रहेको छ ।

प्रकाशित : २०८० जेष्ठ २३, मंगलवार ०८:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech