ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बागेश्वरीको १६ औं साधारणसभा 

लुम्बिनी दर्पण २०८२ मंसिर २६, शुक्रबार १९:१४
[sharethis-inline-buttons]

लुदस, कोपवा
वाणगंगा नगरपालिका–५, ६ र ११ मा फैलिएको वागेश्वरी सामुदायिक वन उपभोक्ता समूहले १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ । संरक्षण, सहभागिता र दिगोपनालाई केन्द्रमा राखेर अघि बढ्दै आएको यस समूहको वार्षिक साधारणसभा वन–समुदाय सम्बन्धको सुदृढ चित्रण बन्न पुगेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिकाकी उप–प्रमुख रिता कुमारी चौधरीले सामुदायिक वनको प्रगति, योगदान र सक्रियतालाई विशेष रूपमा प्रशंसा गरिन्। उनले वागेश्वरी सामुदायिक वनले वर्षौंदेखि देखाउँदै आएको संरक्षण प्रतिबद्धता, सामुदायिक एकता र वातावरणीय संवेदनशीलता प्रदेशकै नमूना बन्न सफल भएको उल्लेख गरिन्।
उनका अनुसार, “वन संरक्षण काठ–दाउरा व्यवस्थापनको विषय मात्र नभई यो भविष्यको पुस्तालाई हस्तान्तरण गरिने अमूल्य सम्पदा भएको भन्दै वागेश्वरीका समुदायको सक्रियता र निष्ठाले यस क्षेत्रलाई हराभरा बनाएको बताईन् । जसले स्थानीय जीवनस्तर र वातावरणीय सन्तुलन दुवैमा सकारात्मक प्रभाव पारेको छ। त्यस्तै विशिष्ट अतिथि वडा नं ५ का वडाध्यक्ष दुनिका भुषालले बागेश्वरी वन विगतमा आर्थिक उपार्जन नभएकै कारण ऋणमा रहेको र हाल आएर केही आर्थिक चलाएमान भएको बताए । उनले स्थानीय विकास, विपद् न्यूनीकरण, वातावरणीय सन्तुलन, जीविकोपार्जन र सामाजिक उत्थानमा वनले राम्रो भुमिका आगामी दिनमा पनी सवैले हितकारी ढंगबाट सहयोग पुर्‍याउन आग्रह गरे ।
डिभिजन बन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत मदन ढुङ्गानाले सामुदायिक वनहरु कार्ययोजना अनुसार अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा सव–डिभिजन अधिकृत एजाज अहमद अन्सारी, सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, जिल्ला महासंघका अध्यक्ष जयलाल गिरी लगायतको उपस्थिति रहेको थियो । साधारणसभामा बनका अध्यक्ष लेम बहादु गुरुङ्गले आगामी योजनाका बारेमा बताएका थिए ।कोषाध्यक्ष गिरीराज न्यौपानेले आर्थिक वर्ष २०८१/२०८२ को कुल ७८ लाख ४७ हजार ९ सय १० रुपैया बराबरको आय व्याय प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष पवित्रा बेल्वासेले स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समूहकी सचिव निर्मला चौधरीले गरेकी थिइन् ।


प्रकाशित : २०८२ मंसिर २६, शुक्रबार १९:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech