ताजा अपडेट

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भर्ना तत्काल खोल्न माग गर्दै चिकित्सा शिक्षा संघर्ष समितिको माइतीघरमा धर्ना

Lumbini Darpan 2 २०८० भाद्र १९, मंगलवार १९:४३
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्नुपर्ने लगायतका माग ‍राख्दै माइतीघर मण्डलामा धर्ना दिएको छ।

समितिको आयोजनामा दिइएको धर्नालाई मंगलबार २५ औँ दिन सम्म निरन्तरता दिइएको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले बताए । सहभागीहरुले धर्नामा सहभागीले ब्यानर राखी थाल बजाउँदै शंख९सिट्टी बजाउँदै प्ले कार्डसहित ’गोविन्द केसी मुर्दावाद’, ‘भ्रष्ट शिक्षामन्त्री मुर्दावाद’ भन्दै नारा लगाएका छन्। उनीहरू नारा लगाउँदै माइतीघर मण्डलाबाट नयाँ बानेश्वर, नयाँ बानेश्वरबाट पुनस्मतीघर मण्डलसम्म र्याली गरेका थिए ।

यस्ता छन् संघर्ष समितिका मागहरु

१. निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने ।

२. सिटिइभिटीको तुरुन्त पुर्नसंरचना गर्नुपर्ने ।

३. प्रि–डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको स्तरउन्नति गरी तत्काल भर्ना खोल्नुपर्ने ।

४. आयोग र सिटिइभिटीको बदनियतले बन्द भएका नर्सिङ्ग कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने ।

५. कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको निश्चित गर्नुपर्ने ।

६. छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने निश्चित गर्नुपर्ने ।

७. पारामेडिकल अन्तर्गतका नर्सिङ लगायतका विषयहरू चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने ।

८. खुला बजार अर्थनीति अनुसार शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने ।

९. हरेक तहका लागि छुट्टाछुट्टै अस्पताल चाहिने अव्यवहारिक कार्यविधी खारेज गर्नुपर्ने ।

१०. विश्वविद्यालय, प्रतिष्ठानहरू, विषयगत काउन्सिलहरू र सिटिइभिटीको स्वायत्ततामाथि हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने ।

११. विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका सवै विधा समेटि दरवन्दि कायम गरी तुरुन्त पदपूर्ति गर्नुपर्ने ।

१२. स्वास्थ्य कर्मि तथा स्वास्थ्य संस्थाहरुको सुरक्षा, सुरक्षित काम गर्ने बातावरण, वृत्ति विकास तथा उच्च शिक्षा अध्ययन को अवसरको निश्चित गर्नुपर्ने ।

१३. देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानिको सुरक्षाको निश्चित गर्नुपर्ने ।

१४. नेपाललाई मेडिकल, नर्सिङ्ग तथा पारामेडिकल शिक्षाको गन्तव्य बनाउने निति अख्तियार गर्दै शिक्षण संस्थाहरुमा कोटा पद्धती खारेज गर्नुपर्ने ।

bigapti 1.jpg


प्रकाशित : २०८० भाद्र १९, मंगलवार १९:४३

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

बागेश्वरीको १६ औं साधारणसभा 

कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

कपिलवस्तुमा जेनजीको प्रर्दशन आगजनी केन्द्रित : भर्खरै बाणगंगा नगरपालिकाका मेयर अर्यालको घर तोडफोड

ब्रेकिङ्ग न्यूज : मुसलधारे बर्षाका बाबजुत कपिलवस्तुमा भूमीमन्त्री बलराम अधिकारीको निजि निवास तोडफोड

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

जेनजीहरूको प्रदर्शन उग्र बन्दै,काठमाडौंमा कर्फ्यू,प्रहरीले गोली चलायो

भर्खरै

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech