ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समितिद्धारा शुद्धोधन गाउँपालिकामा ज्ञापनपत्र

लुम्बिनी दर्पण २०८० आश्विन ८, सोमबार १६:३५
[sharethis-inline-buttons]

नगेन्द्र केसी
शुद्धोधन

बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समितिले शुद्धोधन गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।
रुपन्देहीका बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समिति रूपन्देही, जिल्ला, लुम्बिनी प्रदेशले शुद्धोधन गाउँपालिकामा रहेका बैंक तथा वित्तिय संस्था पिडीतहरुले आज गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले नेपाल राष्ट्र बैंक शाखा कार्यालय, रूपन्देही।नेपाल कृषि विकास बैक, शाखा कार्यालय, रूपन्देही।नेपाल बाणिज्य बैक, शाखा कार्यालय, रूपन्देही।नेपाल बैंक लिमिटेड, शाखा कार्यालय, रूपन्देही।सम्पूर्ण गाउँपालिका र वडा कार्यालयहरू सबै सम्पूर्ण नगरपालिका र उप महानगरपालिकाका वडा हरू सबै,जिल्ला प्रहरी कार्यालय, रूपन्देही ईलाका प्रसासन कार्यालयहरू सबै,विकाश बैंकहरू रूपन्देहीका सबै,लघुवित्तहरू तथा वित्तिय संस्थाहरू रूपन्देहका सबै,जिल्ला विकास समितिको कार्यालय रुपन्देही सबै कार्यालयमा ज्ञापनपत्र बुझाइएका हुन ।

बैंक तथा वित्तिय संस्था पिडीत सम्मन्वय समिति रूपन्देहीका अध्यक्ष दुर्गा पोख्रेलको अध्यक्षतामा सो ज्ञापनपत्र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याललाई १६ बुदे ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा उललेख भएका बिषयहरु

१ ) बैंक तथा वित्तिय संस्थाहरूको व्याज दर एकै प्रकारको हुनुपर्ने।
२।व्याज ऋणी संग पहिला जे सम्झौता गरिएको थियो सोही अनुरूप हुनुपर्ने।
३।बैंक व्याज दर एकल अंकको हुनु पर्ने।
४।बैंकहरूले आफू खुसी प्यानलटी लगाउन नपाइने।
५।बैंक तथा वित्तिय संस्थाको ३ महीना सम्म साँवा किस्ता नचलेको भनि बारम्बार पत्र पठाउने फोन गर्ने,अनावश्यक तनाव दिने काम बन्द गर्नुपर्ने।
६। आफ्ना ग्राहकको पत्रिकामा नाम निकाली ब्याइजेत गर्न नपाईने।
७।बैंकहरूले आफुखुसी १००५ सम्म व्याज वृद्धि गरेको हुदा यो कार्य तत्काल रोक्नु पर्ने।
८।ग्राहकहरूको धितो आफु खुसी मुल्याङ्गन घटाइएको पाईएको हुँदा यस्तो कार्य बन्द हुनु पर्ने।
९।बैंक तथा वित्तिय संस्थाको अनियमीत, गैर जिम्मेवारी पन तथा मनमर्जी गरेको पाइएको हुदा तत्काल बन्द गर्नुपर्ने।
१० बैंक तथा वित्तिय संस्था लाई नेपाल सरकारले नियमन अनुगमन गरि ठगी गर्ने बैंकहरूलाई तत्काल कार्वाही गर्नुपर्ने।
११। बैंक तथा वित्तिय संस्थाहरूलाई नेपाल सरकार ले ठोस निति निर्माण गरी एउटै माप दण्डमा ल्याउनु पर्ने ।
१२। ग्राहक र बैंक संग पुर्नसम्बन्ध कायम गर्न परिस्थिती, समय क्षमता र आमदानी हेरी पुनः समय तोकी ऋण तिर्ने बातावरण मिलाई थप म्यादको व्यवस्था हुनुपर्ने ।
१३। एउटै उद्देश्य र एउटै व्यक्तिलाई फरक फरक लोनको कजा प्रवाह गरि ३ किसिम बाट पैसा असुल्ने गरि ऋणीलाई तनाब दिने हुदा यस्तो कार्य बन्द गर्नुपर्ने।
१४। ऋणीहरूलाई बल्याक लिस्टमा हालदिन्छु, खाता बन्द गराईदिन्छु भनी धम्क्याउने कार्य बन्द गर्नु पर्ने।
१५। ऋण लाई पठाएको पत्रको प्रत्येक पटकको खर्च जोडी थप ऋण जोड्ने काम बन्द गर्नुपर्ने।
१६। जनप्रतिनिधि स्थानीय प्रहरीका प्रतिनिधि बसी जग्गा लिलाम गराउन सहयोग पुयाउने कार्य गरेको हुदा यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने ।


प्रकाशित : २०८० आश्विन ८, सोमबार १६:३५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech