ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमालेको जनतासँग जनप्रतिनिधि अभियान भलवाडमा सम्पन्न

Lumbini Darpan 1 २०८० आश्विन २५, बिहीबार ११:५५
[sharethis-inline-buttons]

लुदअ,भलवाड  । नेकपा एमालेको जनतासँग जनप्रतिनिधि अभियान कपिलवस्तुको बाणगंगा ९ मा बुधबार सम्पन्न भएको छ । वडा नम्बर ९ मा पुगेका एमाले नेता कार्यक्रता तथा निर्वाचित विभिन्न तहका जनप्रतिनिधिहरुले वडाको मुख्य सडक निर्माणमा पुर्णता, शिक्षा स्वास्थ्य र खानेपानीका सवालमा आ आफ्ना धारणा व्यक्त गरेका छन् ।

नेकपा एमाले बाणगंगा नगर कमिटिको आयाजनामा यही असोज २० गते देखि जारी एक महिनो जनतासँग जनप्रतिनिधि अभियान कार्यक्रम अन्र्तगत वडा नम्बर ९ मा चौवाह र पडरियामा सम्पन्न भएको छ। कार्यक्रममा जनताका तर्फबाट उठेका प्रश्नहरुको जवाफ दिदै लुम्बिनी प्रदेश सासंद विष्णु पन्थीले भलवाडको विकासका लागि यहाँको मुख्य सडक सञ्जाललाई पुर्णता दिने विषयमा आफ्नो ध्यान रहेको बताए। यस्तै उहाँले शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि भलवाडलाई विशेष योजनाहरु आफुले ल्याउने प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले बाणगंगा नगरपालिकाका तर्फबाट वडा नम्बर ९ का लागि विभिन्न कार्यक्रमहरु रहेकाले क्रमशः आफुले गरेका प्रतिबद्धता अनुसार काम गरिने बताए। यस्तै अन्य जनप्रतिनिधिहरुले पनि निर्वाचनका बेला गरिएका प्रतिबता अनुसार काम गर्न अग्रसर रहेको दाबी पनि गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद गिरिधारीलाल न्यौपाने, बाणगंगा नगर उप प्रमूख रिता चौधरी, एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा, जिल्ला उपाध्यक्ष विश्रामप्रसाद थारु, वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेल, पुर्व वडा अध्यक्ष धुुव्र्र बेल्वासे, वडा नम्बर ९ का वडा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

बाणगंगा नगरपालिकामा नेकपा एमालेले वडा नम्बर ७ बाट जनतासँग जनप्रनिधि कार्यक्रम असोज २० गते देखि सुरु गरेको हो । यो अभियान एक महिना संचालन हुने जनाइएको छ । यो अभियानमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता कति पुरा भए र जनताको राय कस्तो छ भन्ने सवालमा अभियानमा केन्द्रित रहेका छन् ।


प्रकाशित : २०८० आश्विन २५, बिहीबार ११:५५

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech