ताजा अपडेट

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जनतासँग जनप्रतिनिधि अभियान अन्तरगत समस्या र गुनासो सुन्दै गाउँगाउँमा जनप्रतिनिधी

Lumbini Darpan 1 २०८० आश्विन २८, आईतवार १९:५०
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
नेकपा (एमाले) बाणगंगा नगर कमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधी कार्यक्रम अन्र्तगत नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधीले गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आफुहरुले गरेका विकासका काम र आगामी योजनाका प्राथमिकताबारे छलफल गरेका छन् । २०८० साल असोज २० गते देखी कार्तिक २० गते सम्म संचालित १ महिने जनतासंग जनप्रतिनिधी अभियान अन्तरगत आज वाणगंगा नगरपालिकाको वडा नं. ११ का विभिन्न गाउँमा पुगेर जनतासंग भेटघाट र अन्तरकृया गरेका हुन् ।
वाणगंगा नगरपालिकाको वडा नम्बर ११ को बरवा, भड्ढिहवा र ओदारीमा आयोजीत जनतासंग जनप्रतिनिधी कार्यक्रममा टोलवासीले आफुहरुले सोंचे अनुसारको कामहरु हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले बाटोघाटो, सडक विस्तार, सिंचाई, मलखाद, विद्युत, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । अव ठुला दलहरुले यहि अवस्थामा रहेर जनताको काम नगरे आउदो निर्वाचनमा ठुलो चुनौती व्यहोर्नु पर्ने बताउदै प्रदेशको औचित्य माथि सवैले प्रश्न उठाउनुपर्ने स्थानीय लक्ष्मण कडेलले बताउनुभयो ।

 

टोलवासीले निर्वाचनका बेला गरेका बाचाहरु नेताहरुले पुरा नगरेको बताउदै गाउँघरका साना देखि ठुला समस्याहरु यथावत रहेको गुनासो पोखेका थिए । कार्यक्रममा चुनाव जितेर गएपछि पनि गाउँघरका समस्या बुझन र जनतासंग प्रत्यक्ष भेटेर जनताको भावना र विचार सुन्न गाउँघरमा आएको नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।


कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समग्रमा नगरको विकास र रुपान्तरणमा आफुले धेरै काम गरेको बताउनुभयो । नगरवासीका मुख्य समस्या र विकासका प्राथमिकतालाई वार्षिक योजनामा समेटेर कामहरु भइरहेको अर्यालले जानकारी दिनुभयो । हिजो र आजको अवस्थामा नगरमा धेरै परिवर्तन आएको छ, नगर प्रमुख अर्यालले भन्नुभयो जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नेगरी विकासका कामले गति लिएको छ । उहाँले वाँकी अवधीमा समृद्धी तर्फ नगरपालिकाले ठुलो फड्को मार्ने बताउनुभयो ।


सोही अवसरमा प्रदेश सभा सदस्य विष्णु पन्थीले दिनहुँजसो जनताको काममा आफु खटिरहेको बताउदै जनताको आवश्यकताहरु क्रमश पुराहुने बताउनुभयो । जनताको आकांक्षा ठुलो भएकाले पनि समस्या आएको बताउदै सांसद पन्थीले सिमित श्रोत साधनका कारण प्राथमिकता र आवश्यकताका आधारमा विकास निर्माणलाई प्रदेश सरकारले अघि बढाउने बताउनुभयो । वाणगंगा ११ मा प्रदेश सरकारबाट कोभिड जस्तो संकटको अवस्थामा पनि गएको कार्यकाल र चालु आर्थिक वर्षमा मुख्य मुख्य योजना र कार्यक्रमलाई समावेश गरी नयाँ काम गरेको सांसद पन्थीले बताउनुभयो ।


त्यस्तै प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले कपिलवस्तुका समस्या समाधानबारे संसदमा नियमित आवाज उठाएको बताउनुभयो । सांसद अधिकारीले जनताका पिरमर्कालाई नीतिगत रुपमा सम्वोधन गर्न आफुले महत्वपूर्ण भूमिका खेलेको बताउदै सदैव यहाँका जनताको समस्यामा आफु निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले हाम्रा जनप्रतिनिधी सदैव जनताको साथमा रहेको र जनताको आवश्यकता र समस्या सम्वोधन गर्न सदैव तत्पर रहेको बताउनुभयो । उहाँले निर्वाचन जितेर गाउँ फर्कदैनन् भन्ने परिस्थिती आउन नदिने र जनतासंग सहकार्य गरी अघि बढ्ने समेत बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य बिमला चौधरी, दोर्णराज सुबेदी, जिल्ला कमिटि उपाध्यक्ष विश्राम प्रसाद थारु, जिल्ला कमिटि सचिबालय सदस्य भेषराज पाण्डे,सोमनाथ अर्याल, वाणगंगा नगर अध्यक्ष युवराज पोखरेल नेताहरु धु्रव वेल्वासे,चेतनारायण ढकाल, मधु बेलबासे लगाएतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० आश्विन २८, आईतवार १९:५०

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech