ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लक्ष्मणघाट संस्थाको आयोजनामा जिल्लामा पहिलो पटक भजन प्रतियोगिता सम्पन्न

Lumbini Darpan 1 २०८० कार्तिक २, बिहीबार १८:३५
[sharethis-inline-buttons]

लुदस,२ कार्तिक । लक्ष्मणघाट सामाजिक विकास केन्द्रको आयोजनामा बुधवार लक्ष्मणघाट बोलबमधाममा पहिलो पटक जिल्ला स्तरीय खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ । नवदुर्गाको अवसर पारेर सो प्रतियोगिताको आयोजना गरिएको हो ।

भजन चुड्काको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगितामा जिल्ला भरीबाट १० वटा समुहले सहभागिता जनाएका थिए । प्रतियोगितामा राधारमण भजन समुह,बाणगंगा ८ प्रथम, प्रकटेश्वर भजन मण्डली ,पिपरा दोस्रो,नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान बैरिया तेस्रो र शिवशक्ति भजन सुमह,बनकसियाले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक अंन्जित खनालले बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले नेपाली लोक संस्कृतिको जगेर्ना तथा भजनको संरक्षण गर्नका लागी यस्ता खालका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण खनाल (लेकाली) बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता चौधरी, बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष करुण टण्डन,इलाका प्रहरी कार्यालय कोपवा प्रमुख,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय महासचिवसचिव नारायण भुसाल,केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज केदार सापकोटा,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अध्यक्ष काशिराम पोख्रेल लगायत प्रदेश पदाधिकारी तथा सदस्य,बाणगंगा नगरपालिका वडा नं ८ का वडा सदस्य शैलेन्द्र बेल्वासे, वडा नं ६ का वडा सदस्य गुरु प्रसाद थारु,नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष तथा लुम्विनी दर्पण साप्ताहिकका प्रकाशक मोहन बेल्वासे,लक्ष्मणघाट बोलबमधामका अध्यक्ष रन बहादुर काउचा,समाजसेवी तथा बुद्धिजिवी डम्मर शर्मा,बाबुराम खनाल लगायतको उपस्थिति रहेको सह संयोजक दिनेश थारुले बताए । कार्यक्रममा प्रथम पुरस्कार लक्ष्मणघाट सामाजिक विकास केन्द्रका निबर्तमान सचिव सन्दिप न्यौपाने,दोस्रो पुरस्कार जय दुर्गा ग्रिल उद्योग,बैदौली,तेस्रो पुरस्कार माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सान्त्वना पुरस्कार बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले प्रायोजन गरेको संस्थाका सदस्य मदन शर्माले बताए ।

प्रतियोगितामा प्रथम,द्धिर्तिय,तृतिय र सान्त्वना हुने समुहलाई नगद तथा प्रमाण पत्रको व्यवस्था गरिएको  सचिव सरिता थारुले बताइन् । कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायण खनाल (लेकाली) को प्रस्तुती रहेको थियो कार्यक्रम संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता उपाध्यक्ष अन्जित खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव सरिता थारु र पुर्णचन्द्र परियारले गरेका थिए ।

साथै सोही दिन राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेशको पुर्ण बैठक सम्पन्न भएको छ बैठकले बिगतको समिक्षा गर्दे आगामी दिनका लागी बिभिन्न निर्णय गरेको अध्यक्ष काशिराम पोख्रेले बताउनु भएको छ ।


प्रकाशित : २०८० कार्तिक २, बिहीबार १८:३५

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech