ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

दिगो विकासका लागी जनताको झुपडीमा भन्दा खोपडीमा चेतना भर्नुपर्छ ःसांसद अधिकारी

Lumbini Darpan 1 २०८० मंसिर १५, शुक्रबार १८:५८
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
दिगो विकासका लागी तिनै तहका सरकार, संघ संस्था र सरोकारवाला निकायहरुले जनताको झुपडीमा भन्दा खोपडीमा चेतना भर्नुपर्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ

आज सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक परिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अधिकारीले सो कुरा बताउनु भएको हो । मन्तव्यको क्रममा उहाँले भन्नु भयो सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक रुपान्तरणको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गरेको छ । संस्थाले सिमान्तकृत समुदायका मानिसहरुलाई शसक्तिकरण र जिविकोपार्जनका क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उप प्रमुख रीता कुमारी चौधरीले सिद्धार्थ सामाजिक विकास केन्द्रले बिभिन्न किसिमका बिषयगत तालिमबाट थुप्रै किसिमका श्रोत व्यक्तिहरु तयार गरेको बताउनुभयो । संस्थाले व्यक्तित्व र नेतृत्व विकासका लागी गरेको कामको चर्चा गर्नुभएको छ ।

संस्थाले निरन्तर रुपमा गर्दे आएको बार्षिक सामाजिक परिश्रण कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले संस्थाको संक्षिप्त परिचय,उद्देश्य र रणनितिकाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गैर सरकारी संस्था महासंघ कपिलवस्तुका निर्वमान अध्यक्ष प्रविण कुमार श्रीवास्तवले संस्थाले बिभिन्न दाताहरुको साझेदारीमा संचालन गरेको परियोजनाको स्थलगत अध्ययन गरी तयार पारेको सामाजिक परिक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाको कार्यक्षेत्र रहेको बाणगंगा नगरपािलका,शिवराज नगरपालिका,मायादेवी गाउँपालिका र सुद्धोधन गाउँपालिका भित्रका लक्षित समुदायहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष हरिलाल शर्माको स्वागत मन्तव्य र सहसचिव धु्रव बेल्वासेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष सागर श्रेष्ठ,पुर्व अध्यक्ष गुणनिधि भुसाल, निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य,गैसस कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डे,बाणगंगा नगरपालिका वडा नं ११ का वडाध्यक्ष नरेन्द्र कुमार चौधरी, बाणगंगा नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख खिम बहादुर जि.सी.,सरोकारवाला निकाय,पत्रकार र लक्षित समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०८० मंसिर १५, शुक्रबार १८:५८

Lumbini Darpan 1

लेखकबाट थप

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग
  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन
  • मन सफा छ, व्यवहार सरल छ
  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन
  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech