ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा वडा नं ६ लाई iso अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित वडा बनाउने तयारी,  आज प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर

Lumbini Darpan 3 २०८१ भाद्र ९, आईतवार १९:२९
[sharethis-inline-buttons]

तिलोत्तमा नगरपालिका वडा  नं- ६ लाई (iso) अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित वडा बनाउने तयारी  स्वरूप आइतबार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
वडामा आयोजित कार्यक्रममा आई एस ओ सर्टिफिकेशन नेपालका निर्देशक सुदिप शर्मा र वडा अध्यक्ष गणेश पाठक बिच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख राम कृष्ण खाणले सुशासनयुक्त, पारदर्शिता, जवाफदेही सहरको रुपमा नगरपालिकालाई स्थापित गर्नेगरि नगरपालिका लागेको बताउनुभयो । यसैअनुरुप आई एस ओ प्राप्त वडाको सुरुआत वडा नं ६ बाट गरिएको उहाँले बताउनुभयो ।

विस्तारै १७ वटै वडा लाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित वडा बनाउने तयारी गरिएको नगर प्रमुख खाणले जानकारी पनि दिनु भयो।
कार्यक्रममा आई एस ओ प्रतिनिधि सुदिप शर्माले कार्य सम्पादनका विभिन्न ४७ ओटा सूचक पुरा गर्नुपर्ने जानकारी दिनु भयो। त्यसको लागि वडा कार्यलयलाई चुस्त रूपमा काम गर्न सुझाव दिनुभयो ।
तद अनुसार तिलोत्तमाका १७ वटै वडामा अन्तर्राष्ट्रिय गुणस्तर लिन प्रक्रिया अगाडि बढाइ सकिएको जानकारी दिनुभयो ।
 वडा अध्यक्ष गणेश पाठकले आई एस ओ प्राप्त सम्झौता ले भन्दा पनि नागरिक ले हासिल गर्ने सेवा सुविधा र काममा सार्थक तुल्याउन एक वर्ष भित्रै सम्पूर्ण सूचक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पाठकले आई एस ओ प्राप्त सम्झौता मात्रैले सफलता प्राप्त नहुने भन्दै सम्झौता लाई सार्थकता मिल्ने गरि काम गर्ने प्रतिबन्धतामा जोड दिनुभयो ।
वडाका जनप्रतिनिधि, आइ एस ओ का अन्य प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा भएको कार्यक्रमको सहजिकरण वडा सचिव कृष्ण बहादुर क्षत्रीले गर्नुभएको थियो ।
तिलोत्तमा नगरपालिकाले २०७८ सालमै अन्तर्राष्ट्रिय गुणस्तर आई एस ओ प्राप्त गरिसकेको थियो ।


प्रकाशित : २०८१ भाद्र ९, आईतवार १९:२९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech