ताजा अपडेट

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

बिदेशिनु रहर होइन, बाध्यता हो ।

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

Lumbini Darpan 2 २०८१ भाद्र १४, शुक्रबार १४:४७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नव प्रभात सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ कपिलवस्तुले हरितालिका तिजको अवसरमा टोल स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि भदौ १५ गते (भोलि) समुह भित्र रहेका ५ वटा टोल सामुदायिक वनले विभाजन गरेका टोलहरुबाट प्रतिनिधित्व हुने गरि टोल स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो ।

समूहको पाटगद्धि स्थल बन्डौलिमा उक्त कार्यक्रम हुने र सहभागि टिममा बाध्य बाधन सहित बधिमा ८ जना हुनु पर्ने तथा प्रतियोगिताको समय १२ मिनेटको हुने कार्यक्रम संयोजक सिता भुसाल पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितमा प्रथम पुरस्कार रु ८ हजार, द्धितीय पुरस्कार रु ६ हजार ४ सय, तृतीय पुरस्कार रु ४ हजार ८ सय, सान्त्वना पुरस्कार रु ३ हजार २ सय सहित प्रमाण पत्र तथा सहभागि सबै टिमलाइ रु १ हजार प्रमाण पत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।

गितको शिर्षकः वन, वातावरण तथा जैविक विविधता सम्वन्धि हुनु पर्नेछ । वन संरक्षण, वन व्यवस्थापन, सामाजिक विकास गरिवि निवाकरण महिला सशक्तिकरण स्थानिय सरकार संगको समन्वय, वातावरणिय प्रभाव आदिमा केन्द्रित हुनु पर्ने बताईएको छ ।

इच्छुक टोल समूहले सम्पर्क गर्नु हुन साथै उता कार्यक्रममा सम्पूर्ण उपभोक्ता ज्यूहरु सहभागि भई कार्यक्रम सफल पारिदिनुहुनको लागि उपभोक्ता समुहले अनुरोध गरेको छ ।


प्रकाशित : २०८१ भाद्र १४, शुक्रबार १४:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

आज दिनभरको मौसम कस्तो रहला ?

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

रूपन्देहीका भूमिहीन, सुकुमबासीले आन्दोलन चर्काउने

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भर्खरै

  • सुनचाँदीको मूल्य बढ्यो

  • राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  • भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

  • चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

  • बिदेशिनु रहर होइन, बाध्यता हो ।

  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

  • भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

  • मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

  • कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech