ताजा अपडेट

नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

उद्योग व्यापार संघ कपिलवस्तुको टोली लुम्बिनीमा, २ दिने कार्यशाला मार्फत बार्षिक योजनामै व्यस्त

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

कपिलवस्तुमा साम्प्रदायिक सद्भाव कायम गर्न सर्वदलीय सर्वपक्षिय प्रतिबद्धता, निधेषाज्ञा भने जारी

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भैरहवामा रूपन्देही जिल्लास्तरीय यु–१६ क्रिकेट टिम छनोट सुरु

लुम्बिनी दर्पण २०८२ बैशाख २०, शनिबार १६:५७
[sharethis-inline-buttons]

अन्डर–१६ प्रदेशस्तरीय क्रिकेट टिम छनोटका लागि रुपन्देही जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबारदेखि जिल्लास्तरीय टिम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक धीरज अधिकारी क्षेत्रीले जानकारी दिए ।
एशियन क्रिकेट काउन्सिल ९एसीसी० को कार्यक्रम अनुसार यही जुन २०२५ मा ‘एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट संघले यही २०८२ जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसका लागि प्रादेशिक क्रिकेट टिम छनोटका गर्न भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो ।
क्षेत्रीका अनुसार सार्वजनिक सूचना आह्वान पछि यु–१६ का १ सय २४ जना खेलाडीहरुले फारम भरेर छनोट खेलमा सहभागिता जनाएका छन् । यी खेलाडीहरुबाट उत्कृष्ट छनोट गरी ४ टिम बनाई मंगलबारदेखि प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर रुपन्देही जिल्लास्तरीय टिम बनाइने क्षेत्रीले बताए । खेलाडीहरुलाई प्रशिक्षक शंकर राना, दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिनेछन् ।
छनोट खेलमा सहभागी हुन आएका क्रिकेटर आरिफ खान, स्वस्तिक पराजुली र समीर ओलीले टिममा छनोट हुनका लागि खेलाडीहरुबीच तिव्र प्रतिस्पर्धा रहेको जनाए । आफूहरुले राम्रो प्रदर्शन गरी छनोट हुने प्रयासमा रहेको उनीहरुको भनाई छ ।
प्रशिक्षक रानाले रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकाले छनोट खेलमा सहभागिता राम्रो भएको बताए । उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समाबेस गरिने जनाउँदै त्यसका लागि तयारी थालिएको जनाए । धेरै खेलाडीहरु सहभागी भएकाले आफूहरुको प्रयास राम्रो गर्नेहरुलाई टिममा राख्ने भएको उनको भनाई छ ।रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार जिल्लाका विभिन्न एकेडेमी र विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरु टिममा समावेस हुनका लागि प्रतिस्पर्धामा छन् । उनले संघले संचालन गरेको रुपन्देही क्रिकेट एकेडेमी र सिद्धार्थ क्रिकेट मैदानमा खेलाडीहरुलाई स्पर्धा गराइने बताए । राम्रा खेलाडी छनोट गरी राष्ट्रिय टिममा रुपन्देहीका धेरै भन्दा धेरै खेलाडी समावेस होउन् भन्ने आफूहरुको उद्देश्य रहेको अध्यक्ष थापाको भनाई छ ।


प्रकाशित : २०८२ बैशाख २०, शनिबार १६:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन
  • उद्योग व्यापार संघ कपिलवस्तुको टोली लुम्बिनीमा, २ दिने कार्यशाला मार्फत बार्षिक योजनामै व्यस्त
  • कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द
  • उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु
  • कपिलवस्तुमा साम्प्रदायिक सद्भाव कायम गर्न सर्वदलीय सर्वपक्षिय प्रतिबद्धता, निधेषाज्ञा भने जारी
प्रतिक्रिया

यो पनि पढौँ

उद्योग व्यापार संघ कपिलवस्तुको टोली लुम्बिनीमा, २ दिने कार्यशाला मार्फत बार्षिक योजनामै व्यस्त

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

कपिलवस्तुमा साम्प्रदायिक सद्भाव कायम गर्न सर्वदलीय सर्वपक्षिय प्रतिबद्धता, निधेषाज्ञा भने जारी

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

बाणगंगा नदीका ठेक्कामा स्काभेटर लगाउने तयारी : पुर्वाधारमा क्षतीहुने भन्दै स्थानीय चिन्तित

सग्रहवामा शाक्यहरू पितृ स्मरण

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना अपडेट : ७ जनाको घटनास्थलमै मृत्यु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

भर्खरै

  • नव जागृति सामुदायिक वनमा नयाँ नेतृत्व चयन

  • उद्योग व्यापार संघ कपिलवस्तुको टोली लुम्बिनीमा, २ दिने कार्यशाला मार्फत बार्षिक योजनामै व्यस्त

  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

  • कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

  • उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

  • कपिलवस्तुमा साम्प्रदायिक सद्भाव कायम गर्न सर्वदलीय सर्वपक्षिय प्रतिबद्धता, निधेषाज्ञा भने जारी

  • दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

  • मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री

  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech