ताजा अपडेट

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा आज राति पानी पर्ने सम्भावना

Lumbini Darpan 1 २०८२ माघ ९, शुक्रबार १९:५१
[sharethis-inline-buttons]

काठमाण्डाै – पश्चिम क्षेत्रको मौसम बदली भएको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा तथा लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै ठाँउमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित असिना पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वमा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

जनजीवन, पर्यटन, स्वास्थ्यमा प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । यस वर्षको हिउँदे वर्षा तथा हिमपातबाट उच्च हिमाली क्षेत्र तथा अन्य ठाउँमा राहत पुग्ने मौसमविद्को भनाइ छ ।


प्रकाशित : २०८२ माघ ९, शुक्रबार १९:५१

Lumbini Darpan 1

लेखकबाट थप

  • बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न
  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ
  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता
  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन
  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
प्रतिक्रिया

यो पनि पढौँ

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

भर्खरै

  • बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

  • कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

  • हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

  • दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech