ताजा अपडेट

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

Lumbini Darpan 2 २०८२ फाल्गुन ६, बुधबार १५:१०
[sharethis-inline-buttons]

कपिलवस्तु,
वाणगंगा नगरपालिका–२, पिपरा स्थित हिल्बर्ट इङ्लिस बोर्डिङ स्कुलले आफ्नो १६औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालको अध्यक्षतामा तथा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्यतामा विद्यालयकै प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रममा विद्यालयका निर्देशक बुद्धिराम पौडेल विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो। साथै वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख रोशन घिमिरे, प्याप्सन कपिलवस्तुका पूर्व अध्यक्ष सुन्दर पाण्डे, अभिभावक, विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भव्य रुपमा सम्पन्न कार्यक्रममा विद्यालयका १३ सय बढी विद्यार्थीहरुलाई प्रतिभा प्रस्फुटनका लागि स्टेजमा चढाईयो भने १ सय बढीद्धारा उद्घोषण गरेका छन् ।

अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र शैक्षिक क्षमताले विद्यालयको गुणस्तरीय शिक्षाको झल्को दिएको सहभागीहरूले प्रतिक्रिया दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालहरि पाण्डेले हिल्बर्ट इङ्लिस बोर्डिङ स्कुललाई कपिलवस्तु जिल्लाकै अग्रणी शैक्षिक संस्थाको रूपमा चर्चा गर्दै विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र अभिभावकसँगको समन्वय प्रमुख विशेषता रहेको बताए। उनले निजी विद्यालयहरूले पनि सामाजिक उत्तरदायित्व आत्मसात गर्दै शिक्षामा थप योगदान दिनुपर्नेमा जोड दिए।

त्यसैगरी शिक्षा शाखा प्रमुख रोशन घिमिरेले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा, नैतिक मूल्य तथा व्यवहारिक सीप विकासमा विद्यालयले खेलेको भूमिका उदाहरणीय रहेको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तेजप्रसाद आचार्यले गर्नुभएको थियो।

लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय हिल्बर्ट इङ्लिस बोर्डिङ स्कुल अनुशासन, शैक्षिक उपलब्धि तथा सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षण पद्धतिका कारण कपिलवस्तु जिल्लाकै विश्वासिलो तथा अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित हुँदै आएको छ।

 


प्रकाशित : २०८२ फाल्गुन ६, बुधबार १५:१०

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय
  • दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी
  • विश्राम प्रसाद चौधरीको अपिल : “सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता
  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो
  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

भर्खरै

  • बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

  • कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

  • हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

  • दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech