ताजा अपडेट

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

लुम्बिनी दर्पण डेस्क २०८२ चैत्र १९, बिहीबार १०:२१
[sharethis-inline-buttons]
जीवन पाण्डे
तिलोत्तमा ५ मणिग्राम
यस पालिको निर्वाचन मतपरिणामले नेपालि समाजमा बहस र छलफल तिब्र भएको छ । विभिन्न कोण बाट निर्वाचनलाई व्याख्या विश्लेषण गरिदैछ । निर्वाचनको अहिलेको परिणामका विभिन्न कारण होला, तर हामीले बहस गर्नुपर्ने विषय पनि पराम्परागत घोषणा पत्र / प्रतिबद्धता पत्र बारे आम नागरिकले किन त्यति विश्वास गरेनन भन्ने पनि हो । निर्वाचनको समयमा आम नागरिकले आफ्ना पाटीको मात्र नभएर फरक फरक पाटीको घोषणा पत्र पढ्ने, छलफल गर्थ्ये, तर यो निर्वाचनमा त्यस्तो पाइएन । अघिल्ला निर्वाचनमा राजनीतिक दलहरूका सिद्धान्त, योजना र राष्ट्रिय एजेण्डा प्रति जनताको रुचि र चासो हुने गर्थ्यो ।
विजयी उमेदवार वा पार्टिले तिनका सिद्दान्तलाई मारगदर्शन बनाएर चुनावी घोषणापत्रमा लेखिएका वाचा पूरा गर्छन भन्ने कुरा जनताले विश्वास गर्थे ।पाटीका नेताकार्यकर्ता आफ्ना पाटीका घोषणापत्र बारे लामा-लामा छलफल भाषण गर्ने गर्थ्ये । तर यसपालि नेता तथा कार्यकर्ताहरुमा पनि त्यति उत्साह देखिएन । सायद विगतको इतिहास हेर्दा व्यवहारले के सिद्ध गर्‍यो भने चुनावी घोषणापत्रमा उल्लेखित बुदाहरु मध्ये अधिकास कार्यनयन नहुदा धेरैलाई यो औपचारिकता मात्रै हो र त्यसमा लेखिएको कुराको कुनै अर्थ हुँदैन अझ भनौ यो चुनाव जित्नका लागि र लेख्नकालागि मात्र लेखिएको शब्दहरु हुन् भन्ने भाष्य मनोवैज्ञानिक रुपमा सृजित गरेको पाइन्छ ।
यसले दलहरू र जितेर जाने जनप्रतिनिधिहरु प्रति जनताको विश्वास कमजोर हुदै गयो किनकि दलको कार्यदिशा तिनको निति विचार र सिद्दान्तले होइन, शीर्ष नेताको व्यक्तिगत चरित्रले सोच र चाहनाले निर्धारण हुन थाल्यो ।दलले विभिन्न बहानामा सिण्डिकेट निर्माण गरे, सासदहरुलाई कडा नीतिमा बाधेर व्यक्ति केन्द्रित भए । जस्तो राजनीतिक दल भन्दा पनि त्यस दलका शिर्ष नेताहरु जस्तै केपी शर्मा ओली नै एमाले हो, प्रचण्ड नै माओवादी वा नेकपा हो, शेर बहादुर देउवा भन्नु नै नेपाली कांग्रेस हो, यिनी तीन जनाले जे चाहन्छन्, नेतृत्व गरेका दलमा त्यही कार्यन्वयन हुन्छ र हुनुपर्छ भन्ने बुझाइ बढ्दै गयो र त्यस भन्दा बाहिर पटकै अन्य नेतृत्व, सासदहरु जान सकेन् किनकि सामन्य प्रश्नमा पनि कारबाही वा जिम्मेवारी मुक्त हुने खतरा थियो । यसले आम नागरिकमा नकारात्मक असर पर्न गयो । यसपालिको चुनावमा पुराना दलहरुले जनता सामु पुरानै शैली र एजेण्डा बोकेर पुगेको देखियो जुन समय संद्रभिक थिएन। जनता अहिले राजनैतिक दल र तिनका नेतृत्व भन्दा केहि कदम अगाडी पुगीसका थिए, उनीहरुले घोषणा पत्रलाइ यो भ्रम सृजनाको खेति हो भन्ने बुजिसकेका थिए ।
अर्को तर्फ पुरानै ब्यक्तिलाई लामो समयसम्म निरन्तरता, पुरानै अनुहार अगाडि लगाउदा र नया अनुहार र नया भिजन, एजेण्डा दिन नसक्दा जनता माझ नयाँ योजना, कार्य हुन्छ भन्नेमा विश्वास गुमेको देखियो। चुनावी प्रचार-प्रचारको शैली हेर्दा समाजमा नरुचाईएका, गलत प्रबृतिमा रमाएका पात्रहरुलाई नेताले बोकेर हिड्नु र चुनाव प्रचारको अग्रभागमा देखिनुले पनि मतदाता सकारात्मक नहुनुको अर्को मुख्य कारण बन्यो।दशकौ देखि एक्कोहोरो आदर्श तर कहिले कार्यनयन हुन नसकेको विचार र त्यसका नेताहरूको अनुहारसँग दिक्क भइसकेका र आसाका किरण आम नागरिकलाई उनीहरूको व्यावहारले अब पनि आकर्षण गरिरहनुपर्ने कुनै कारणले बहस र छालफललाई त्यति उत्साहित भएंन । यो निर्वाचन परिणामले युवा पुस्तामा नयाँ उत्साह थपेको देखिएको छ। युवाहरू अब बन्ने सरकारले चुनावी म्यान्डेट अनुसार देशलाई अगाडि बढाउनेमा आशावादी छन्।
विशेष गरी सुशासन, रोजगारी र जनअपेक्षा पूरा गर्नेमा युवाहरू विश्वस्त देखिएका छन् । तर त्यसले पनि आफ्नो वाचा पत्र अनुसार कतिको काम गर्छ, त्यो भने इतिहासले बताउने छ । आम नागरिकहरुले दल बाट ठुला – ठुला र लामा – लामा गफ भन्दा काम, डेलिभरी खोजिरहेका छन् , जुन राजनिति प्रगतिशील, परिवर्तनकारी ,समाज र देशको विकासमा केन्द्रित हुनुपर्छ। युवा सहित नागरिकहरूले राजनितिमा सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । यस निर्वाचनमा संसदका रुपमा युवाहरूको शक्तिशाली उपस्थिति देखिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत ४० वर्षमुनिका ५४ जना युवाहरूले संसद्को यात्रा तय गरेका छन् ।
शिक्षित युवा वर्गको संसदमा ठुलो उपस्थिति रहेको छ। जसबाट देशले सुखद दिनहरुको प्राप्त गर्ने आशा गर्न सकिन्छ।अब ति संसदहरुले आफ्नो प्रतिबध्ता , पाटीको प्रतिबद्ता पत्र वा वाचापत्र अनुरुप कतिको काम गर्छन, आम नागरिकका मुद्दाहरुलाई कतिको उठान गर्छन वा पाटीको सिन्डिकेटमा फेरी दविएर बस्छन कि बस्दैनन् भन्ने कुराले आर्को पटकको चुनावमा बैचारिक बहसका निम्ति आधार तय गर्छ।
Gautam

प्रकाशित : २०८२ चैत्र १९, बिहीबार १०:२१

लुम्बिनी दर्पण डेस्क

लेखकबाट थप

  • मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने
  • अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन् – अर्थमन्त्री
  • चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी सर्वसम्मत
  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु
  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

ओली पक्राउ प्रकरण : एमालेले आज ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने

उद्योग व्यापार संघ कपिलवस्तुको टोली लुम्बिनीमा, २ दिने कार्यशाला मार्फत बार्षिक योजनामै व्यस्त

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

कपिलवस्तुमा दुई समुदायबीचको अझै विवाद रोकिएनः प्रदर्शनकारी पक्राउ, विद्यालय बन्द

उद्योग व्यापार संघ कपिलवस्तुको २ दिने कार्यशाला लुम्बिनीमा सुरु

भर्खरै

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

  • घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

  • अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

  • काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

  • कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

  • एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

  • पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

  • अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी

  • आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech