ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

Lumbini Darpan 2 २०८३ भाद्र ४, बिहीबार १०:१८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने भएको छ । कपिलवस्तु जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचार प्रसार, वातावरणमैत्री यातायातको प्रवद्र्धन तथा स्वस्थ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले उक्त साइकल यात्रा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

प्रथम साईकल यात्रा सम्पन्न गरिसकेको बाणगंगा राईडर्स क्लवले यस बर्ष पनि बाणगंगा सहित कपिलवस्तुका बुद्धकालिन सम्पदाहरुको प्रवद्र्धनका लागि ४ सय जना साइकल यात्री सहित ७० किलोकिटर साइकल यात्रा गर्ने कार्यक्रम संयोजक हरि प्रसाद घिमिरेले बताउनुभयो ।

साइकल यात्रा मार्फत यस जिल्लाका पर्यटकीय गन्तब्यहरुको पहिचान, सामाजिक एकता, युवाहरुमा सकारात्मक सोंचको विकास तथा वातावरण संरक्षण प्रतिज जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको क्लवका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले बताउनुभयो ।

चार नम्बर जितपुर चोकबाट सुरु गरिने साईकल यात्राका भावि दिनमा हुन सक्ने उर्जा संकट र वायु प्रदुषणलाई मध्यनजर गर्दै साईकल संस्कृतिको विकास गर्ने, ८ दिर्घरोगहरू (मधुमेह, मोटोपना, मुटु सम्बन्धि रोग, प्रेशर लगाएत वाट बच्न साइकल चलाउनु पर्छ भन्ने कुराको जनचेतना अभिवृद्धि गर्ने, आणगंगा नगर सहित कपिलवस्तु जिल्ला भित्र रहेका ऐतिहासिक, धार्मिक, तथा बुद्धसँग सम्बन्धित सम्पदाहरू अवलोकन, प्रचार प्रसार र पर्यटन पर्वधन गर्ने, स्वस्थ तथा साधारण जीवनशैली र स्वच्छ पर्यावरणका लागि जिल्ला वासीमा सचेतना जगाउने, नगरको आर्थिक विकासमा टेवा पुयाउने, स्थानीय युवाहरूलाई लागु औषध जस्ता सामाजिक समस्याबाट बचाउन साइक्लिङ्ग तर्फ आकर्षित गराई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने जस्ता उद्देश्यहरु रहेको आयोजकले बताएको छ ।

दोस्रो बाणगंगा साइकल यात्रा– २०८३ सव्य, भव्य तथा व्यवस्थित रुपमा सम्पन्न गर्न ५ सदस्यीय मुल आयोजक समिति तथा १० वटा विषयगत उप समिति गठन गरिएको छ ।
क्लवका अध्यक्ष बिष्णु प्रसाद सापकोटाको अध्यक्षता, सचिव राम चन्द्र बेल्बासेको संचालनमा रहेको पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार, सदस्य तथा सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८३ भाद्र ४, बिहीबार १०:१८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech