ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

प्रकृति रोएकै हो त ?

लुम्बिनी दर्पण २०७८ कार्तिक ४, बिहीबार १६:३९
[sharethis-inline-buttons]

लक्ष्मी पाण्डे

तिलोत्तमा , कात्तिक ४

पहिले पहिले म सानो छदा सुन्ने गर्थे यो त कलियुग हो कसैको पनि भर हुदैँन ,प्रकृतिको निती नियम पनि परिवर्तन हुन्छ रे, मानवता भन्ने कुरा पनि हराउछ रे यस्तै यस्तै धेरै कुरा सुन्थे । तर, मैले ती कुरालाई खासै मतलव नै गर्थीन । त्यो समय धेरै पहिलेको नभए पनि त्यति खेरको समयमा पनि एकलाई दुख पर्दा अर्काले आफ्नै दुख सम्झेर समस्यामा सहयोग गर्थे मानवता हराएको थिएन । मौसम अनुसार नै ढकमक्क फुल फुल्ने गर्थे ,चरा चुरुंगी कराएको आवाज पनि कानमा गुञ्जिन्थ्यो । अझै रमाइलो कुरा त के भने नी मौसम अनुसार नै र घाम पानीको आवास म सानै भएपनि गर्थे । बु वा आमा हजुरबुवा आमाहरुको कलियुग बारै केही अनुमानित तर तथ्यहीन कुरा सुन्दा मलाई अचम्म लाग्थ्यो र म सोच्थे यस्तो कुरा पनि कसरी अनुमानका आधारमा बोलेको होला खै भन्ने सोच्थे र ति कुराहरुलाई खासै महत्व दिदैनथे ।

समय पनि वित्दै गयो म पनि हुर्किदै गए । हुर्किदै जादा मलाई पनि महसुस हुन थाल्यो यो त साच्चै नै कलियुग नै रहेछ कि क्याहो । मौसम पनि परिवर्तन हुन थाल्यो कहिले एकदमै घाम लाग्ने कहिले विना मौसम पानी परिरहने , मौसम अनुसार पनि फुल फुल्न छाडे , चराचुरुंगी पनि लाप हुदै जान लागे ,कहिले बढि नै चिसो हुने । मानवता मानिसमा विस्तारै हराउन थाल्यो ,पैसाकै पछि मानिस कुद्न थााल्यो ,मानिसलाई बुबा आमा सँग पनि बोल्ने फुर्सद हुन छाड्यो र बाबा आमालाई बृद्धा आश्रम लगेर छोड्न थालियो ।

त्यस्तै आफ्नै छोरी , दिदी बहिनी लाई बलत्कार गरी बलत्कारीलाई पैसा, पावरले जोगाउन थालियो ,कानुनलाई पनि पैसाले किन बेच गर्न थालियो । रोजगारीमा पनि सीप र क्षमताको कदर भन्दा पहुँचलाई प्राथमिकता दिन थालियो ।
पैसा कमाउनकै लागि प्रकृतिलाई नै खलबल पार्ने गरी बन फडानी ,चोरी पैठारी गर्न थालियो ,अव्यवस्थित बस्ती, उद्योग कलकारखाना निर्माण, गर्न थालियो , यस्तै यस्तै अनैतिक कार्य दिनहु बढ्दै जान लागे ।

हाम्रा यस्तै खालका अनैतिक र अमानविय व्यवहारले तथा कार्यले अतिबृष्टि, अनावृष्टि जस्ता धेरै समस्या आउन थालेका छन । दिनहु नयाँ नयाँ खालका रोगको संक्रमण बढ्दै जान थालेको छ । मानवियता भन्ने कुरा हराई सकेको छ । गाउँघरमा कसैलाईँ समस्या पर्येा भने पहिला मानिस सहयोग गर्न होइन भिडियो खिच्न तर्फ लागेको हुन्छ ।

हामी मानव भएर पनि मानवले गर्नुपर्ने काम कर्तव्य नगरेको देख्दा बेला बेलामा बिना मौसम पानी परिरहदा मलाई यो पानी परेको होइन की प्रकृति नै हाम्रो अनैतिक काम अति भएर सहन नसकी रोएको हो की जस्तो लाग्छ रुअब त हामी सबैले प्रकृतिलाई यसरी रुन नपारौँ न है ।


प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १६:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

आजदेखि देशभर वर्षा र हिमपातको सम्भावना

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech