ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पौडेल

लुम्बिनी दर्पण २०७८ माघ ३, सोमबार १७:५४
[sharethis-inline-buttons]

बुटवल, ३ माघ।
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएकमा छन् । सोमबार आयोजित सातो अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो ।

अधिवेशनबाट उपाध्यक्ष बिपि गौतम, महिला उपाध्यक्षमा भगवति पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा टिका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, बिन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छायाँ पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव चयन भएका छन् ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा शेरबहादुर केसी, कुलमणि ज्ञवाली, दिपेश पछाईं, टिका खरेल, विपि गौतम, माधव न्यौपाने, प्रकाश आचार्य, अमृता अनमोल, भगवति पाण्डे र निरु गौतम चयन भएका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधिमा स्वस्तिक श्रेष्ठ, प्रकाश गौतम, मनिष पन्त, अरुण ज्ञवाली, कृष्ण खनाल, गोविन्द घर्ती, माधव भुसाल, तिलोचन दाहाल, दिनेश श्रेष्ठ, आशिष सूर्यवंशी, दिपक न्यौपाने, अस्मिना पाण्डे, रिमा बिसी, बिन्दु भट्टराई, सुशीला पोखरेल र पवित्रा चौधरी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अधिवेशनकै अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना सदस्य र निरन्तर पत्रकारितामा क्रियाशिल विभिन्न पत्रकारहरुको पुरस्कार दिने घोषणा गरेको छ । प्रेस चौतारीले प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीलाई अग्रज पत्रकारको रुपमा सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै सल्लाहकार डीआर घिमिरेलाई प्रेस चौतारी पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

त्यसैगरी निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकारहरु बुटवलका दिनेश श्रेष्ठ, भैरहवाका शशि पन्थी र सैनामैना रुपन्देहीका टिका खरेल र विष्णु खत्रीलाई जनही १० हजारका दरले युवा पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रेस चौतारी रुपन्देहीले जनाएको छ ।

त्यस्तै चौतारीले दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कार दिने घोषणा गरेको छ । पत्रकारहरु बुटवलका कृष्ण मल्ल, भैरहवाका अरुण ज्ञवाली र लुम्बिनीका विरेन्द्र मिश्रलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

त्यस्तै प्रेस चौतारीले संगठनका तदर्थ समितिका संयोजक बद्रिनाथ पाण्डे, पुर्व अध्यक्षहरु मोहन चापागाईं, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे र प्रदिप आचार्यलाई सम्मान गर्ने भएको छ ।

दिनेश पाण्डेको संयोजकत्वमा गठित मूल्यांकन समितिले पुरस्कार दिनेहरुको नाम छनोट गरेको हो । अधिवेशनको उदघाटन सत्रमा बोल्ने वक्ताहरुले व्यावसायिक पत्रकारिताको विकासमा प्रेस चौतारीले सबैभन्दा अग्रणी भूमिका खेलेको बताएका छन् ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पत्रकारहरुको काँधमा चुनौती थपिएको भन्दै यो अवस्थामा प्रेस चौतारीको भूमिका बढेको बताए । पत्रकार महासंघमा गुमेको साख फर्काउने गरी प्रेस चौतारीले आफूलाई अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।

प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसीले संगठनलाई बलियो र सशक्त बनाउनु नै आजको मुख्य चुनौती भएको भन्दै यस दिशातर्फ अगाडि बढ्ने गरी जिल्ला, प्रदेश र केन्द्रीय समिति अगाडि बढ्ने बताए ।


प्रकाशित : २०७८ माघ ३, सोमबार १७:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech