ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमा–मोतिपुर खण्डको तिनाउ पुल गृहमन्त्री खाँण द्धारा उद्घाटन

Lumbini Darpan 3 २०७९ असार ११, शनिबार १९:४४
[sharethis-inline-buttons]

तिलोत्तमा

तिलोत्तमा–मोतिपुर–लुम्बिनी सडकखण्डको तिनाउ नदी पुल गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन।

गृहमन्त्री खाँणले तिलोत्तमा हुँदै मोतीपुर हिँड्ने मानिसलाई पुलले सहज बनाए पनि सुरक्षाका दृष्टिकोणले खतरा हुन सक्ने भएकाले तत्कालै प्रहरी बिट राखी सुरक्षा दिन लुम्बिनी प्रदेश प्रहरी प्रमुखलाई निर्देशनसमेत दिएका छन् । उनले हाललाई सामान्य तरिकाले बारेर बिट बनाउने र काम सुरु गरिहाल्ने भन्दै पुल निर्माण भएको वारिको तिलोत्तमा नगरपालिका र पारिको बुटवल उपमहानगरपालिकामध्ये एकले प्रहरीका लागि २ कोठे आवास तथा शौचालय निर्माण गरी सहयोग गर्न आग्रह गरे । यस पुल निर्माणले बुद्ध सर्किट जोड्ने गरी मानिसको आवतजावत तथा ४ नगरको भाइचारामा थप टेवा पुग्ने भएको छ । साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि पुलले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रुपमा निर्माण सम्पन्न भएको हो। गृह मन्त्री खाणले सरकारले चाहँदा चाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका काममा जनता र सम्बन्धित निकायले साथ दिनुपर्ने बताए । तिनाउ नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुलको प्रशंसा गर्दै मन्त्री खाँणले वेल सिंकिङ प्रविधिमा निर्माण सुरु भएको पुल आधाआधीमै कंक्रिटको ढलान भेटिएपछि डिजाइन बदल्नु परेकाले लामो समय रोकिएर निर्माण गरिएको बताए । ुअध्ययन र डिजाइन परिवर्तनको छलफलले लामो समय लिँदा काम रोक्नुपर्‍यो । उनले यस पुलको अध्ययन तथा छलपलका क्रममा आफूले पनि सामान्ने ओभरसेयर सरहको ज्ञान हाँसिल गरेको भन्दै अन्य स्थान तथा निर्माण व्यावसायिक लागि पनि तिनाउ नदी पुल सिकाइको पक्ष बनेको बताए ।

एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण ठेक्का लिएको पुलको आधा भागमा ढुंगा भेटिएपछि कसैले निर्माण पूरा गर्न नसक्ने बताएको खाँणले जानकारी दिए । उनले लामो समयपछि त्रिभूवन विश्वद्यिालयको इन्जिनियरिङ इन्स्टिच्युटका प्राज्ञको टोलीले अध्ययन गरी नक्सा परिवर्तन गर्ने सुझाव दिएपछि मात्र भौतिक पूर्वाधारले स्वीकृति दिई सडक डिभिजनले पुन स् काम गरेको जनाए ।

२०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाई तथा १ सय ८५ मिटर लामो छ । कुल १३ करोड ८३ लाख १५ हजार ३ सय ७८ रुपैयाँ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले बताए ।


प्रकाशित : २०७९ असार ११, शनिबार १९:४४

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech