ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रुपन्देही– १ लाई विकासमा नमूना बनाउंछौं उम्मेद्धार छविलाल, दधिराम र चौधरी

Lumbini Darpan 3 २०७९ कार्तिक १९, शनिबार १५:३९
[sharethis-inline-buttons]

देवदह ।

नेकपा एमालेका सचिव छविलाल विशवकर्माले रुपन्देही क्षेत्र नंं १ लाई विकासमा नमूना बनाउने बताएका छन् ।
रुपन्देही क्षेत्र नं नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका नेता विश्वकर्माले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका क्षेत्रमा एमालेले अघि सारेका योजनाहरु पूरा हुंदा जिल्लाकै नमुना हुने बताए । शुक्रबार देवदहका विभिन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले देवदहमा सय बिघा क्षेत्रफलमा लुम्बिनी बौद्ध विश्व विद्यालय स्थापनालाई पुर्णता दिन सक्दा यो क्षेत्रले शिक्षामा फड्को मार्ने बताए । यस्तै तिलोत्तमामा बन्ने सरकारी मेडिकल कलेज पनि यही क्षेत्रमा पर्ने भएकाले त्यसको छिटो निमाृण पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । अव्यवस्थित र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने, खैरेनी–भगवानपुर सडकलाई पुर्णता,क्षेत्र नंं १ का सबै पालिकामा रिङ रोड निर्माण,रोहिणी नदी संरक्षणसंगै जलाशययुक्त बांधबाट पर्यटन विकासलाई एमालेले प्राथमिकतामा राखेको उनले बताए । बुद्ध मावली क्षेत्रलाई लुम्बिनीसंग जोडेर अन्तराष्ट्रिय पर्यटकीय स्थल बनाउने,रोजगारी सिर्जना,शैक्षिक संस्थाको गुणस्तर बृद्धि सबै पालिकामा १५ शैयाका अस्पताल निर्माणलाई पुर्णता दिने, खैरेनीमा रहेको प्रहरी चौकीको स्तरोनती गरी ईप्रकामा विस्तार गर्ने ,देवदहमा राष्ट्रिय बाणिज्य बैङ्कको शाखा स्थापना एमालेको योजना रहेको उनले बताए ।
देवदह–१, ढेकार र देवदह–११ शंकरपुरमा एमाले राप्रपा जसपाको सम्पर्क कार्यालय उद्घाटन र कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता ताहिर अलीले देशको राष्ट्रियता जोगाउन,भ्रष्टाचार र महंगी नियन्त्रण गर्न तीन दलको गठबन्धन बनेको भन्दै रुपन्देही १ का तीनवटै क्षेत्र अत्यधीक वहुमतले जित्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार आशिष चौधरी, एमाले नेता डा। कृष्ण न्यौपाने, राप्रपा नेता माधव रिमाल,एमाले नेता अजय रौनियार,भेषराज भट्टराई,ओमसतितयाका निवर्तमान अध्यक्ष हिरा केवट,एमालेका कृष्ण पौडेल,राजु चौधरी,लक्ष्मी पंगेनी,बोधराज गौडेल लगायतले एमाले राप्रपा जसपाको
जित सुनिश्चित भएको बताए ।
यसैबीच रुपन्देही १ ९२० का प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले शुक्रबार रोहिणीको १ र २ तथा ओमसतियाको वडा नं ४ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले आफु यसअघि सांसद हुदा अघि सारेका तर पुरा नभएका विकास आयोजननाहरु पुरा गर्न र थप नयां योजनामार्फत रुपन्देही १ लाई जिल्लाको उत्कृष्ट नमूना बनाउन जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए । घरदैलोका क्रममा जनताले दिएको माया र राय सुझावले उत्साहित बनाएको न्यौपानेले बताए ।


प्रकाशित : २०७९ कार्तिक १९, शनिबार १५:३९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech