इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक डीएसपी० ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले केसीलाई पक्राउ गरिएको पुष्टि गरे।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०बाट खटिएको टोलीले डीएसपी केसीलाई पक्राउ गरेको प्रवक्ता राईले बताए।




















