ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सेतो केराउको कालो धन्दा, अनुदानको मटर भारत तस्करी प्रहरी साझेदार बन्दै

लुम्बिनी दर्पण २०७६ फाल्गुन २८, बुधबार ०९:०५
[sharethis-inline-buttons]

सागर पौडेल/राम प्रघट कोरी कपिलवस्तु, फागुन २८
कपिलवस्तुमा केराउ तस्करी विगत केही महिना देखि बढ्दै गएको छ । नेपालबाट दिनहुँ तस्करहरुले सयौँ क्युन्टल केराउ खुलेआम तस्करी गरिरहेका छन् । दैनिकजसो स्थानिय तस्करहरुले नेपालमा गोदाम राखेर प्रहरीसंगै मिलेमत्तो गरि तस्करी गर्ने गरेका छन् । कृष्णनगरबाट केराउ ओसार पसारमा महिला तथा बालबालिका वृद्ध बढी संलङ्न हुनेगरेका छन् । व्यापारीले यस्ता मानिसहरुलाई तस्करीका लागि प्रति पट्कको १ सय देखि १ सय ५० दिने गरेको खुल्न आएको हो । तस्करले कृष्णनगर आसपासका क्षेत्रमा गोदामनै राखेर तस्करी गर्नेगरेको स्थानियहरु बताउछन् ।

स्थानियहरुले भने प्रहरीलाई गोदामका बारे थाहा छ यहि वरिपरि घुम्छन् निष्किन्छन कुनै वास्ता छैन् । तस्करहरुले साइकल, मोटरसाइकल र अटो रिक्सामा बोकेर ल्याउने गरेका स्थानीयवासीले बताएका छन् ।
कृष्णनगर नगरपालिका विभिन्न नाका हुँदै तस्करले भारतमा लैजाने गरेका छन् । गएको महिनामा इलाका प्रहरी कार्यालय गणेशपुरले यसै नगरपालिकाको छिमेकी गाउँपालिकाको सिमाना क्षेत्रबाट १५ क्यून्टल केराउको दाल बरामद गरेको भएपनी अहिले खुलेयाम तस्करी हुने गरेको हो ।

व्यापारीले प्रहरीलाई महिनावारी दिएर तस्करी गराउने गरेको स्रोतको दाबी छ । अहिले कृष्णनगर नगरपालिकाको विभिन्न नाका हँुदै तस्करी भईरहेको छ । कृष्णनगर सिमा क्षेत्र भारतसँग जोडिएको र खुल्ला सिमाना भएकोले तस्कारहरुलाई चोरी निकासी गर्न सहज भएको छ ।

विगत केही महिनादेखि केराउको दाल महँगो भएपछि तस्करहरुले मौका छोपी चोरी निकासीमा संलग्न भएको तथ्य बाहिर आएको हो । नेपालमा बङ्लादेशबाट अनुदानमा आउने दाल प्रति किलो रु. ६५मा विक्रि हुने गरेको छ । सो दाल भारतिय बजारमा ८० रुपियाँमा विक्री भएकोले नेपालमै सस्तो पर्ने पर्न जान्छ ।
कृष्णनगर नगरपालिकाको भगवानपुर, बेदमऊ, सोनवर्षा र सिर्सिहवा नाका हँुदै तस्करहरुलाई पायक पर्ने ठाउँबाट भारत निर्यात गरिरहेका छन् । कृष्णनगर इलाका प्रहरी कार्यालयको मातहतमा रहेको प्रहरी चौकी बेदमऊ र सिर्सिहवा नजिकैबाट खुलेआम तस्करले मटर तस्करी हुँदा प्रहरी बेखबर बनेको छ । यसरी प्रहरीकै अगाडीबाट तस्करी हुनु प्रहरीकै मिलेमत्तो भएको पाईएको छ ।

यता ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेललाई सम्पर्क गर्दा खुल्ला सिामाना भएका कारण तस्करी हुने गरेको ग्रैह् जिम्मेवार तर्क गरे । उनले कहिलेकाहि पक्राउ हुने गरेको समेत बताए । तर तस्करहरुले हप्तामा तिन देखि ५ ट्रक मटर आयात गरि तस्करी गर्ने गरेको स्थानिय बताउछन् । यता जिल्ला प्रहरी कार्यालयका प्रमुख ,प्रहरी उपरिक्षक दिप शमशेर जबराले यसबारेमा बुझेर छिट्टै नियन्त्रणमा जाने बताए । यस तर्फ सम्बन्धीत निकायको छिट्टै ध्यान जान जरुरी छ ।


प्रकाशित : २०७६ फाल्गुन २८, बुधबार ०९:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech