ईपीएस पास गरेकाहरु कोरिया जान पाउने सरकारको निर्णय

ByLumbini Darpan Online

१४ बैशाख २०७७, आईतवार १४:२८ १४ बैशाख २०७७, आईतवार १४:२८ १४ बैशाख २०७७, आईतवार १४:२८

लुदअ, बैशाख १४
सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई कोरीया पठाउने भएको छ ।
तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *