ताजा अपडेट

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

बिदेशिनु रहर होइन, बाध्यता हो ।

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तुमा लकडाउनको पुर्ण पालना गरी उद्योग संचालन गर्न दिईने, चालु योजना पनि सुचारु हुने

लुम्बिनी दर्पण २०७७ बैशाख १६, मंगलवार १६:२९
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, १६ बैशाख

लकडाउनको पुर्ण पालना गरी आफना मजदुरलाई उद्योग मै राख्ने ब्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग संचालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दुरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको ब्यवस्था गरी उद्योग संचालन गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयद्धारा लकडाउन र त्यसले पारेको असरका बिषयमा संघीय सांसद तथा प्रदेश सदस्य, ब्यापारी, निर्माण ब्यवसायी र सचारकर्मी र जिल्ला सुरक्षा निकायका प्रमुख बिच राखिएको बैठकले सो निर्णय गरेका हो । सिमामा थप कडाई र लकडाउनको पुर्ण पालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारकालागि प्रशासनले पास उपलब्ध गराउने निर्णय भएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए ।

संघीय र प्रदेशक स्तर तथा पालिकाहरुद्धारा जारी रहेको आयोजनाहरुलाई समेत सुचारु गर्न दिने निर्णय भएको छ । कपिलवस्तुका सांसदहरुले लकडाउन लम्बिदै जाँदा जिल्लाको सामान्य आर्थिक गतिविधीलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका थिए । सांसदहरुले कृषि, विकास निर्माण र आर्थिक गतिविधिलाई सुचारु गर्नुपर्ने बताएका थिए । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदै गएकाले भारतीय सिमा नाकालाई अझ कडाई गरेर निगरानी बनाउनुपर्ने सांसदहरुले जोड दिएका छन् । उनीहरुले सिमा सुरक्षामा विशेष ध्यान दिदै उच्च सतर्कता अपनाउनुपर्ने बताए ।

सिमा नाकामा भारतीय गाडी नेपाल प्रवेश गर्दा कोरोना संक्रमण फैलन सक्ने बताउदै स्वास्थ्य परिक्षण सहितका आवश्यक सावधानी अपनाउनु पर्ने बताइएको छ । लकडाउनकै समयमा सामाजिक दुरी कायम राख्दै खेतीपातीको समय शुरु भएकाले कृषि उत्पादकत्व, जिल्लाको तरकारी विक्री वितरणमा सहज र अधुरा विकास निर्माणका कार्यलाई अघी बढाउनुपर्ने बताइएको छ । स्थानीय स्तरमा विकास निर्माणका गतिविधिलाई स्थानीय स्तरमा रहेका मजदुरको प्रयोग गरी आर्थिक गतिविधि बढाउन सहज हुने समेत बताएका थिए ।

लकडाउनका बेला हालसम्म प्रशासनले अति आवश्यक कामका लागि ७ सय पास जारी गरेको छ । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदै गएकाले भारतीय सिमा नाकालाई अझ कडाई गरेर निगरानी बनाउनुपर्ने सांसदहरुले जोड दिएका छन् । उनीहरुले सिमा सुरक्षामा विशेष ध्यान दिदै उच्च सतर्कता अपनाउनुपर्ने बताए । सिमा नाकामा भारतीय गाडी नेपाल प्रवेश गर्दा कोरोना संक्रमण फैलन सक्ने बताउदै स्वास्थ्य परिक्षण सहितका आवश्यक सावधानी अपनाउनु पर्ने बताइएको छ ।

वैठकमा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रतिनिधी सभा सदस्यहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाह, अतहर कमाल मुसलमान, प्रदेश सभा सदस्यहरु विष्णु पन्थी, अर्जुन केसी दीर्घनारायण पाण्डे, धर्म बहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोतामे, फैजिया खातुन लगाएतले कपिलवस्तुमा हालसम्म कोरोना संक्रमण नदेखिएकाले त्रसित हुनु नपर्ने बताउदै सतर्कता अपनाएर आर्थिक गतिविधि बढाउन सकिने बताएका थिए । जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत राख्दै महिला र अपाङ्गमैत्री बनाउन समेत सुझाव दिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, व्यापार संघ तौलिहवाका अध्यक्ष गोपी कृष्ण शर्मा, निर्माण व्यवसायी दिनेश हमाल लगाएतले बिभिन्न सुझाव दिएका थिए ।


प्रकाशित : २०७७ बैशाख १६, मंगलवार १६:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो

राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

आज दिनभरको मौसम कस्तो रहला ?

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

रूपन्देहीका भूमिहीन, सुकुमबासीले आन्दोलन चर्काउने

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भर्खरै

  • सुनचाँदीको मूल्य बढ्यो

  • राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  • भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

  • चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

  • बिदेशिनु रहर होइन, बाध्यता हो ।

  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

  • भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

  • मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

  • कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech