ताजा अपडेट

भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

बिदेशिनु रहर होइन, बाध्यता हो ।

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

कर्मचारी संगठनद्वारा सरकारको कडा विरोध ः ट्रेड यु्नियन पुनर्स्थापना नगरे कडा आन्दोलन गर्ने चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बिदेशिनु रहर होइन, बाध्यता हो ।

Lumbini Darpan 1 २०८३ बैशाख २४, बिहीबार १८:०५
[sharethis-inline-buttons]

✍️ सृजना पोख्रेल

घरको चुलो निभ्न नदिन,
आमाको आँखा रसाउन नदिन,
बुबाको थाकेको काँध सम्हाल्न,
परिवारका सपना सार्थक पार्न
मान्छे बिदेशिन्छ,
रहरले होइन, बाध्यताले ।

कसलाई पो मन लाग्छ र
आफ्नै गाउँको माटो छोड्न ?
आफ्नै आँगनको जून छोडेर
परदेशको एक्लो रात रोज्न ?
तर पेटको आगो ठूलो हुन्छ,
त्यसैले त ऊ
आँसु लुकाएर हाँस्न सिक्छ ।

विदेशमा पैसा फल्दैन,
पसिनाले उम्रिन्छ ।
दिनभरि दुखेका हातहरूले
राति परिवार सम्झेर रुन्छन् ।
तर फोनमा सधैं भन्छन्—
“म यहाँ ठीकै छु नि…”

आमाको बिरामी खबर आउँदा,
छोराको पहिलो पाइला छुट्दा,
परिवारको आँखा ओभानो हुँदा,
ऊ भित्रभित्रै भाँचिन्छे ।
तर रहर भन्दा ठूलो
घरको जिम्मेवारी हुन्छ ।

सपना त उसको पनि थियो
आफ्नै देशमै केही गर्ने,
तर अवसरले ढोका बन्द भएपछि
उसले परदेशको बाटो रोजी ।

हो,
बिदेशिनु रहर होइन,
जीवन धान्ने बाध्यता हो ।
आफ्ना मान्छेका खुशीका लागि
आफ्नै खुशी बलिदान गर्ने
एउटा मौन संघर्ष हो ।


प्रकाशित : २०८३ बैशाख २४, बिहीबार १८:०५

Lumbini Darpan 1

लेखकबाट थप

  • भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी
  • चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन
  • भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

फेसबुकमा अलविदा लेखेर सम्पर्कविहीन बने डाक्टर श्रेष्ठ, खोजीमा प्रहरी

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

भर्खरै

  • भाडा सफा गर्ने बहानामा सुनका गरगहना चोरी

  • चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर

  • बिदेशिनु रहर होइन, बाध्यता हो ।

  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

  • भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

  • मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

  • कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

  • कर्मचारी संगठनद्वारा सरकारको कडा विरोध ः ट्रेड यु्नियन पुनर्स्थापना नगरे कडा आन्दोलन गर्ने चेतावनी

  • आज दिनभरको मौसम कस्तो रहला ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech