ताजा अपडेट

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

कर्मचारी संगठनद्वारा सरकारको कडा विरोध ः ट्रेड यु्नियन पुनर्स्थापना नगरे कडा आन्दोलन गर्ने चेतावनी

आज दिनभरको मौसम कस्तो रहला ?

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

रूपन्देहीका भूमिहीन, सुकुमबासीले आन्दोलन चर्काउने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

Lumbini Darpan 1 २०८३ बैशाख २३, बुधबार ०९:४२
[sharethis-inline-buttons]

बुटवल। भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट म्यानेजरसहित १९ जना नेपाली पक्राउ परेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालनमा रहेको उक्त क्यासिनोमा कानूनविपरीत नेपालीहरू जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार मंगलबार राति जुवा खेलाउने ४ जना र खेल्ने १५ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २ सय थान क्यासिनो क्वाइन बरामद गरिएको छ।

पक्राउ परेकामध्ये १५ जना रुपन्देहीका रहेका छन् भने बाँकी काठमाडौँ, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेका छन्। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रकाशित : २०८३ बैशाख २३, बुधबार ०९:४२

Lumbini Darpan 1

लेखकबाट थप

  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन
  • मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय
  • कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न
  • कर्मचारी संगठनद्वारा सरकारको कडा विरोध ः ट्रेड यु्नियन पुनर्स्थापना नगरे कडा आन्दोलन गर्ने चेतावनी
  • आज दिनभरको मौसम कस्तो रहला ?
प्रतिक्रिया

यो पनि पढौँ

मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

आज दिनभरको मौसम कस्तो रहला ?

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

रूपन्देहीका भूमिहीन, सुकुमबासीले आन्दोलन चर्काउने

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

भर्खरै

  • निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

  • भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

  • मालपोत कार्यालयको नाम अब भूमि प्रशासन कार्यालय

  • कपिलवस्तुमा १५० विद्यार्थीलाई करियर मार्गदर्शन तथा प्रेरणामूलक कार्यक्रम सम्पन्न

  • कर्मचारी संगठनद्वारा सरकारको कडा विरोध ः ट्रेड यु्नियन पुनर्स्थापना नगरे कडा आन्दोलन गर्ने चेतावनी

  • आज दिनभरको मौसम कस्तो रहला ?

  • उद्योग वाणिज्य महासंघको निर्वाचन आज

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

  • रूपन्देहीका भूमिहीन, सुकुमबासीले आन्दोलन चर्काउने

  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech