ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रधानमन्त्री ओलीको प्रस्ताव : वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष !

लुम्बिनी दर्पण २०७७ बैशाख १८, बिहीबार ००:०७
[sharethis-inline-buttons]

लुदअ बैशाख १७, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बुधबार राति सम्पन्‍न सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ुराजनीतिक कार्डु फ्याकेका छन्। बुधबार साँझ ५ बजेदेखि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको घेराबन्दीमा परेको अवस्थामा ओलीले नयाँ प्रस्ताव अघि सारेका हुन्। ओलीले बैठकलाई सम्बोधन गर्दै नकेपाको राजनीतिक समीकरणमै फेरबदल ल्याउने प्रस्ताव अघि सारेका हुन्। अहिले आफूविरुद्ध आक्रमक बनेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत शान्त बनाउने रणनीति अनुरुप ओलीले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एकजना सचिवालय सदस्यले जानकारी दिएका छ्न।

ती सचिवालय सदस्यका अनुसार ओलीले अहिले आफूले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद त्याग्नु परेको अवस्थामा फरक नेकपाको राजनीतिक समीकरण नै फेरबदल हुन सक्ने गरी वामदेव गौतम र माधवकुमार नेपाललाई अघि सारेका हुन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ‌ओलीले अब नयाँ नेतालाई अवसर दिने भन्दै भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष वामदेव गौतमलाई अघि सारेका हुन्। अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीको ढोका खोल्ने रणनीति ओलीले सारेका हुन्।

यस्तो अवस्थामा ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउनका लागि संविधान नै संशोधनको रणनीति पनि अख्तियार गरेका छन्। ओ‌लीले यसअघि नै गरेको प्रस्ताव दोहोर्‍याउँदै नेकपामा तीन अध्यक्षको प्रस्ताव अघि सारेका छन्। उनले तेस्रो पार्टी अध्यक्षका रुपमा रुपमा ओलीले चौथो वरीयताका वरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सारेका हुन्।

यसअघि कोटेश्‍वमा भएको वार्तामा तीन अध्यक्ष हुन सक्ने भन्दै नेपाललाई पनि पार्टीको अध्यक्ष बनाएर लैजाने प्रस्ताव आफ्नो वार्ता टोलीमार्फत गरेका थिए। रोचक कुरा के छ भने वैशाख ८ मा दुई अध्यादेश जारी गरेपछि ओलीविरुद्ध मोर्चाबन्दी गर्न गौतमले भैंसेपाटीस्थित आफ्नै निवासमा प्रचण्डसहित सचिवालयका ६ जना सदस्यको बैठक गराएका थिए।

उक्त बैठकले ओलीलाई सरकारबाट जसरी पनि बिदा गर्ने निचोड निकालेको थियो। यस्तो निचोड निकालेको उक्त बैठकमा ओलीकै विश्‍वासपात्र मानिने महासचिव विष्णु पौडेलले पनि उपस्थित भएर सहमति जनाएका थिए। अर्को रोचक कुरा ओलीविरुद्ध मोर्चाबन्दी गरेका वामदेवले आफ्नी पत्नी सांसद तुलसा गौतमलाई बुधबार बालुवाटारमा भएको ओली समूहको गुट भेलामा पठाएका थिए।

 thahakhabar.com बाट साभार


प्रकाशित : २०७७ बैशाख १८, बिहीबार ००:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech