ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगा १३ ले लकडाउनलाई अझ कडाईका साथ लागु गर्दै, के के छन् निर्णय ?

लुम्बिनी दर्पण २०७७ जेष्ठ ३, शनिबार ०९:४३
[sharethis-inline-buttons]

हरि आचार्य अर्घाखाँची, जेठ ३
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ को वडाकार्यालयले लकडाउनलाई अझ कडाईका साथ लागु गर्ने निर्णय गरेको छ । वडास्तरीय विपत व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

वडा अध्यक्ष दुर्गा बहादुर बिसीको अध्यक्षतामा बसेको बैठकले वडालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको बताईएको छ ।
वडाले कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउन कार्यान्वयन गर्न गराउन सामाजिक दुरी कायम गरी वडामा प्रवेश गर्ने सबै नाकामा पालैपालो गाँउका युवा समूह परिचालन गर्ने निर्णय गरेको वडा अध्यक्ष जानकारी दिए । छिमेकी जिल्लाहरुमा कोरोनाको संक्रमण बढ्दै गएका कारणले वडालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको उनले बताए ।

वडा नं. १३ को बिपत ब्यबस्थापन समितिको बैठकले वडा भित्र रहेका बिद्यालयहरुलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने, स्वास्थ्यचौकी बाहेका कार्यलय हरु बन्द गर्ने, अत्यावश्यक सामाग्रीका पसल, खाद्यान्न तथा किराना बिहान ७ देखि बिहान ९ बजेसम्म निश्चित मापदण्ड प्रयोग गरि खोल्ने र अन्य पसल पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै अत्यावश्यक सवारि साधन एम्बुलेन्स, प्रहरी भ्यान विद्युत सवारी बाहेक पुर्ण प्रतिबन्ध लगाउने, सुरक्षाकर्मीको साथमा स्वमसेवक युवा परिचालन गर्ने, अन्यत्रबाट आउन पुर्ण रुपमा बन्द गर्ने यदि लुकिछिपी आएमा अनिवार्य रुपमा तोकिएको क्वारेन्टाइन मा बस्नु पर्ने, भारत तथा तेस्रो मुलुकमा रहेका नागरिकको तथ्यांक संकलन गर्ने, अन्य वडा, नपा जिल्लामा तथा तेस्रो मुलुक बाट कोहि परिवारको सदस्य आउदै गरेको भए अनिवार्य वडा तथा नगरपालिका लाई जानकारी दिनुपर्ने यदि आएको सुचना नदिइ घरमा राखेको पाइएमा आफ्नै खर्चमा सबै परिवार क्वारेन्टाइनमा बस्नुपर्ने पनि निर्णय गरिएको वडाअध्यक्ष विसिले बताए ।

अत्यावश्यक काम बाहेक एकघर बाट अर्को घरमा नजाने यदि जानै परे ३ फुटको सामाजिक दुरि कायम राख्ने, मेलापातको कामगर्दा ४ जना भन्दा बढी खेतला नलगाउने र काम गर्दा एकअर्का बिच भौतिक दुरि कायम राखी गर्ने लगायतका निर्णय गरिएको छ । यदि यी निर्णय तथा सूचनाको पालना नगरेको पाईएमा नियम अनुसार कारवाही गरिने वडाकार्यालयले जनाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार ०९:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech