Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

मानव अधिकार तथा सामाजिक अभियानको केन्द्रीय सदस्यमा पौडेल

लुदअ,१७ असोज ।

साविक नेकपा एमालेको जनवर्गिय संगठन मानव अधिकार एलाइन्स र माओवादी केन्द्रको जनवर्गिय संगठन काहुराष्ट बिच एकीकरण भएको छ । एकिकरण पछि संगठनको नाम मानव अधिकार तथा सामाजिक अभियान नेपाल राखिएको छ । यही असोज १६ गते काठमाण्डौमा जुम बैठक मार्फत भएको घोषणा सभाले मिन वहादुर शाही संयोजक र हुकुम बहादुर पोख्रेललाई सहसंयोजक रुपमा चयन गरेको छ ।

मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष, सामाजिक अभियान्ता तथा मानव अधिकारकर्मी पोमनारायण पौडेल मानव अधिकार तथा सामाजिक अभियान नेपालको एकता घोषणा सभाबाट केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पौडेल कपिलवस्तु जिल्लामा रहेर विगत लामो समय देखी सामाजिक तथा मानव अधिकारको क्षेत्रमा कृयाशिल रहदै आएका छन् ।

कुशल नेतृत्व, स्पष्ट बक्ता र बिचारका धनी पौडेल अहिले पनी जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका थुप्रै संस्थाको नेतृत्व तहमा रहेर काम गरिरहेका छन् । घोषणा सभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली , नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव विष्णु पौडेल लगायतले शुभकामना दिएका थिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *