ताजा अपडेट

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बन्जाडेले वाल गृहका वालवालीका संग जन्मोत्सव मनाए

लुम्बिनी दर्पण २०७७ मंसिर १४, आईतवार १४:२१
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर १४
पछिल्लो समय जन्म दिनको अवसरमा धेरै साथीहरुलाई निमनबणा गरी फजुल खर्च प्रचलन बढिरहेको छ । जन्म दिन आउनुभन्दा एक हप्ता अगाडिनै साथीहरुलाई निमन्त्रणा गरि होटल तथा रेष्टुरेण्टमा फजुल खर्च नाचगान गरी रमाईलो गर्ने प्रचलन पनि नरहेको होईन । त्यति मात्र होईन जन्म दिनमा केक काट्ने, मैनबत्ती निभाउने जस्ता पश्चिमी प्रचलनले पनि मौलाउदै गएको छ ।

तर कपिलवस्तुको वाणगंगा नगरपालिकाका एक युवाले आफ्नो जन्मोत्सव वालगृहका वालवालिकासंग मनाएका छन् । वाणगंगा नगरपालिका वडा नं. ४ का युवा सागर बन्जाडेले वाल गृह तौलिहवमा रहेका वालवालिकालाई विभिन्न सामग्री दिनुका साथै भोजन गराएर आफ्नो जन्मोत्सव मनाएका हुन् ।
उनले वालवालीकालाई किचन शुज (भान्सामा लगाउने जुत्ता) प्रदान गर्नूका साथै विहानको भोजन पनि गराएका थिए । साथै उनले मनोरञ्जनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु पनि सञ्चालन गरेका थिए ।

वालगृहमा रहेका वालवालीकाहरुसंग जन्म दिन मनाउदै बन्जाडेले बाल गृह सबैको साझा रहेकोले सबैको सहयोग भएमा त्यहा रहेका वालवालीकाहरुको स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग पुग्ने बताए । बन्जाडेले अनावश्यक कार्यमा फजुल खर्च गरी जन्म दिन मनाउनु भन्दा सामाजिक कार्य गर्न सबैलाई अनुरोध गरे । बन्जाडेले बालबालिकाको समुज्जवल भविष्यको कामना गर्दै आगामि दिनमा पनि यस्ता कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल बाल संगठन जिल्ला कार्य समिती कपिलवस्तुका अध्यक्ष गोपाल मणि ज्ञवालीले जन्म दिनको अवसरमा शुभकामना व्यक्त गर्दै सबै युवाहरुले जन्म दिनमा बिना अर्थ खर्च गर्नु भन्दा सामाजिक काममा यसै गरि उदाहरणिय कार्य गरे समाजमा सकारात्मक प्रभाव पर्ने बताए । उनले यस्ता कार्यले अन्य युवाहरुलाई उत्प्रेरणा मिल्ने बताए ।

त्यसैगरी हेल्प फर हेप्पिनेस कपिलवस्तुका सक्रिय युवा समाजसेवी मधु सुदन भुषालले शुभकामना व्यक्त गर्दै यस्तो काम सबै युवाले गर्नुपर्ने संगै आफुले पनि यस्तै कामलाई निरन्तरता दिने बताए । यस्तै उनको जन्मदिनमा बाल गृह कपिलवस्तु कार्य समिती सदस्य श्याम प्रसाद सुवेदी, बाल गृह जिल्ला कार्य समिती सदस्य सन्तोष कुमार श्रीवास्तव, बाल गृह प्रमुख राम प्रसाद अर्याल, श्रीङ्गिघाट सामुदायिक वनका अध्यक्ष रेनु सेन, स्वतन्त्र विद्यार्थी युनियन सिद्वार्थ क्याम्पस सचिव दिनेश चौधरी, लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष मदन पौडेल, पवित्रा भुषाल, प्रविन गौतम, विनोद घिमिरे, सुशान्त पोख्रेल, माधव आचार्य, विजय पाण्डेको उपस्थिति रहेको कार्यक्रम सरोज घिमिरेले संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार १४:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी
  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा
  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम
  • कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

विश्राम प्रसाद चौधरीको अपिल : “सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

भर्खरै

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech