ताजा अपडेट

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जन्मोत्सवमा प्रधान सम्पादक बेल्वासेद्धारा अति विपन्न परिवारलाई राहत वितरण

लुम्बिनी दर्पण २०७६ चैत्र २५, मंगलवार १४:१५
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत्र २५
‘तिमीले हरेक दिन जन्मदिन जसरी बाँच्नुपर्छ’ प्यारिस हिल्टनको यो भनाइभन्दा विपरीत तरिकाले जन्मदिन मनाउने चलन बढ्दो छ हिजोआज हाम्रा सहरबजार र गाउँघरमा। आर्थिक रूपमा सम्पन्न परिवारले मात्र होइन, जन्म दिन सामान्य परिवारले पनि मनाउन थालेका छन्। बालबालिका, युवा र ज्येष्ठ नागरिकको पनि जन्म दिन मनाउने चलन छ। धेरैजसो बालबालिकालाई जन्म दिन मनाउन खुब रहर लाग्छ। उनीहरू त जन्म दिनमा छरछिमेक र स्कुलका साथीहरूलाई चकलेट बाँड्छन् ।

आजका युवाहरूको जन्म दिन मनाउने तरिका भने अलिक फरक छ। साथीभाइहरूलाई निमन्त्रणा गर्ने। सबैजना वरिपरि बस्ने, केक ल्याउने, केकवरिपरि मैनबत्ती बाल्ने, निभाउन लगाउने अनि सबैले ‘ह्याप्पी बर्थ डे टु यु’ भन्ने। निमन्त्रितहरूलाई केक खुवाउने। निम्ता स्वीकार गरेर जोजो आउँछन्, उनीहरूले दिएको उपहार लिने र उनीहरूलाई पार्टी दिने। पार्टीमा माछा, मासु, बियर, ह्विस्की खाने र टोल नै थर्किने गरी नाचगान गर्ने। यो जन्म दिन मनाउने कुनै नयाँ परम्परा होइन, विकृति हो।

तर कपिलवस्तुका एक पत्रकारले अलि पृथक तरिकाले जन्मोत्सव मनाएका छन् । उनले आफ्नो जन्मोत्सव गरिव, विपन्नसंग मनाएका छन् । जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघ जिल्ला शाखा कपिलवस्तुका सह सचिव, तथा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रकाशक तथा लुम्बिनी दर्पण अनलाईनका प्रधान सम्पादक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गरेका छन् । विश्व मकामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले लक डाउन घोषण गरेसंगै मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरी उदाहरणिय कार्य गरेका हुन् ।

 

बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै आएकी करिव ३८ वर्षिया ज्ञानी थरुनी र सुकम्बासी बस्तीका बयोवृद्ध तेज बहादुर दमैको परिवारलाई चामल, चिउरा, भुजा तेल, सावुन, नुन, तरकारी लागाएतका सामग्री वितरण गरि उनीहरुको घाउमा मलम लगाएका छन् । रुख मुनी वस्दै आएकी ज्ञानी थरुनी सुस्त मनस्थितिकी महिला हुन् उनी गाउमाँ एउटा ठुलो रुखमुनी सानो त्रिपालको झुपडीमा बस्दै आएकी र गाउँघर नजिकका पसलमा मागेर जिवन निर्वाह गर्दै आएकी थिईन् ।

लक डाउन र कोरोनाका कारण घरमा आउन बन्देज र पसल समेत बन्द भएको अवस्थामा उनी २ दिन देखि भोकै जिवन निर्वाह गरेको स्थानियले बताएका थिए । उता वृद्ध दमै परिवारमा समेत साहरा कोही नभएको र विहान साँझ छाक टार्न समेत खाद्यान्न नभएको केहि समय अधि थाहा पाएपछी राहत वितरण गरेको बेल्वासेले बताए ।

बेल्वासेले जन्मदिन अव दिन दुःखिका क्षेत्रमा वा वृक्षरोण गरेर मनाउनुपर्ने बताए । यी दुई स्थानमा राज्य वा स्थानिय जन प्रतिनिधिहरुको पहुँच पुग्नुपर्ने उनले बताए । बेल्वासेले आगामी दिनमा अन्य दिन दुःखि हरुलाई समेत सहयोग गर्ने बताए ।


प्रकाशित : २०७६ चैत्र २५, मंगलवार १४:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी
  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा
  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम
  • कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

विश्राम प्रसाद चौधरीको अपिल : “सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

भर्खरै

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech