Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो...

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना […]

Arv

l

घरायसी विवादमा हँसियाले हानेर छोराले गरे बाबुको हत्या

लुदअ चैत ३०, कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का २४ वर्षीय संगी रानाले बुबा ५५ वर्षीय तौला रानाको आइतबार हत्या गरेका छन्। घरायसी विवादमा रानाले बुवालाई करिब दिउँसो १२ बजे हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए ।

हत्यामा संलग्न संगी रानालाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाएको उनले बताए । हत्यामा प्रयोग भएको हसिया प्रहरीले बरामद गरेको छ। पक्राउ गरिएका राना इलाका प्रहरी कार्यालय गुलरियाको हिरासतमा राखिएको छ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *