Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो...

नेपालले अमेरिका विरुद्ध ब्याटिङ गर्ने

काठमाडौं,आश्विन १ क्रिकेट वर्ल्डकप...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका...

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

Latest Posts

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना […]

Arv

l

लकडाउन : २० मजदरको शितगंगामा उद्धार

लुदअ अर्घाखााची, बैशाख ५
लक डाउनका बेला गुल्मी अघाखाँची लगाएत का विभिन्न ठाँउबाट शितगंगाा नगरपालिका क्षेत्रमा आईपुगेका २० जनालाई घर जाने व्यवस्था गरिएको छ ।

लकडाउन थपिए संगै ज्याला मजदुरीका लागि पुगेका उनिहरू फर्किन थालेपछि अमेरिकामा रहेको मित्जु सामाजिक संस्था र सितगंगा नगरपालिकाको पहलमा उनिहरूलाई खाना खुवाएर घरसम्म जाने व्यवस्था मिलाएको नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन गौतम ले बताए । उनिहरूमध्ये १७ जना बाँकेका र ३जना दाङका रहेका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *