मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

विश्वका कुन देशमा कस्तो कारबाही ? लकडाउन उल्लंघन गर्नेलाई

नविन भण्डारी, वैशाख ५
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको उल्लघंन गर्नेहरु विरुद्ध विभिन्न देशहरुले कडा कारवाहिको व्यवस्था गरेका छन् ।

नेपालमा लकडाउन तोड्नेलाइ जेल सजाए हुने नियम बनाइएको छ । फिलिपिन्समा कोरोना भाईरसको जेखिम निउनि करणका लागि गरीयको लकडाउन तोडने ६३ बर्षका एक पुरुषलाई गेली हानि हत्या गरीएको थियो । ति व्यक्तिलाइ लकडाउन न तोडन आग्रह गर्दा उनले हसीया देखायर प्रहरीलाई धम्की दीयको प्रहरीले जनाएको छ । त्यहँका राष्ट्रपति रोड्रिगो दुतेर्टेले लकडाउनको अवज्र्ञ गर्नेलाई सिदै गेलि चलाउने चेतावनी समेत दिएका थिए ।

अस्ट्रेलियामा लकडाउनको अवज्ञा गर्नेलाइ एघार हजार अस्ट्रेलियन डलर सम्म जरीवाना गराउने उल्लेख छ । साथै त्यहँको प्रहरीले एक हजार अस्ट्रेलियन डलर अन र्द ईस्पोट जरीवाना गराउने सम्म नियम छ । थाईल्यान्डमा कफ्ुिउ उल्लघंन गर्नेलाई २ वर्षको जेल सजाए तोकियको छ । त्यस्तै संयुक्त राज्य बेलायतमा लकडाउनको उल्लघंन गर्नेहरुलाई अन द स्पोट साठी यूरो तिराउने नियम छ । फ्रान्समा लकडाउनको उल्लघंन गर्नेले पहिलो पटक भए १ सय पैतिस यूरो र दोस्रो पटक भए २ सय यूरो जरीवाना तिरनु प्रर्छ । र तेस्रो र चौथो पटक भए सैतिस सय पचास जरीवाना र छ महिना कैद सजाए हुने व्यवस्था छ ।

ईटलीमा लकडाउनक उल्लघंन गरेको पाइएमा ३ हजार यूरो जरीवाना गर्ने नियम छ । स्पेनमा पहिले पटको लागी १ सय यूरो जरीवाना लाग्र्छ । र बमरम्बमर उल्लघंन गर्नेलाई ३० हजार जरीवाना गर्ने नियम छ । क्यानाडा टोरन्टो सहरमा एउटै घरमा नवस्ने मानिहरु २ जना भन्द धेरै भेल्ला हुन नपाईने नियम बनाइएको छ । भेल्ला हुदा २ मिटरको दुरी काएम नगरे पहिलो पटक भए एक हजार डलर र दोस्रो पटक भए ५ हजार सम्मको जरीवाना गर्ने नियम बनाईएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: