
नविन भण्डारी, वैशाख ५
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको उल्लघंन गर्नेहरु विरुद्ध विभिन्न देशहरुले कडा कारवाहिको व्यवस्था गरेका छन् ।
नेपालमा लकडाउन तोड्नेलाइ जेल सजाए हुने नियम बनाइएको छ । फिलिपिन्समा कोरोना भाईरसको जेखिम निउनि करणका लागि गरीयको लकडाउन तोडने ६३ बर्षका एक पुरुषलाई गेली हानि हत्या गरीएको थियो । ति व्यक्तिलाइ लकडाउन न तोडन आग्रह गर्दा उनले हसीया देखायर प्रहरीलाई धम्की दीयको प्रहरीले जनाएको छ । त्यहँका राष्ट्रपति रोड्रिगो दुतेर्टेले लकडाउनको अवज्र्ञ गर्नेलाई सिदै गेलि चलाउने चेतावनी समेत दिएका थिए ।
अस्ट्रेलियामा लकडाउनको अवज्ञा गर्नेलाइ एघार हजार अस्ट्रेलियन डलर सम्म जरीवाना गराउने उल्लेख छ । साथै त्यहँको प्रहरीले एक हजार अस्ट्रेलियन डलर अन र्द ईस्पोट जरीवाना गराउने सम्म नियम छ । थाईल्यान्डमा कफ्ुिउ उल्लघंन गर्नेलाई २ वर्षको जेल सजाए तोकियको छ । त्यस्तै संयुक्त राज्य बेलायतमा लकडाउनको उल्लघंन गर्नेहरुलाई अन द स्पोट साठी यूरो तिराउने नियम छ । फ्रान्समा लकडाउनको उल्लघंन गर्नेले पहिलो पटक भए १ सय पैतिस यूरो र दोस्रो पटक भए २ सय यूरो जरीवाना तिरनु प्रर्छ । र तेस्रो र चौथो पटक भए सैतिस सय पचास जरीवाना र छ महिना कैद सजाए हुने व्यवस्था छ ।
ईटलीमा लकडाउनक उल्लघंन गरेको पाइएमा ३ हजार यूरो जरीवाना गर्ने नियम छ । स्पेनमा पहिले पटको लागी १ सय यूरो जरीवाना लाग्र्छ । र बमरम्बमर उल्लघंन गर्नेलाई ३० हजार जरीवाना गर्ने नियम छ । क्यानाडा टोरन्टो सहरमा एउटै घरमा नवस्ने मानिहरु २ जना भन्द धेरै भेल्ला हुन नपाईने नियम बनाइएको छ । भेल्ला हुदा २ मिटरको दुरी काएम नगरे पहिलो पटक भए एक हजार डलर र दोस्रो पटक भए ५ हजार सम्मको जरीवाना गर्ने नियम बनाईएको छ ।