सडकमा ओली समर्थकको प्रदर्शन: सबै फैसला मानिँदैन

ByLumbini Darpan Online

२८ असार २०७८, सोमबार ०८:४५ २८ असार २०७८, सोमबार ०८:४५ २८ असार २०७८, सोमबार ०८:४५

लुदअ असार २८, काठमाडौं
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *