सडकमा ओली समर्थकको प्रदर्शन: सबै फैसला मानिँदैन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ असार २८, काठमाडौं
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानर देखाएका छन् ।


प्रकाशित : २०७८ असार २८, सोमबार ०८:४५