७६ (४)को प्रक्रिया पूरा नगरेकाले ओलीको दाबी पुगेन : सर्वोच्च

ByLumbini Darpan Online

२८ असार २०७८, सोमबार ०८:५० २८ असार २०७८, सोमबार ०८:५० २८ असार २०७८, सोमबार ०८:५०

लुदअ २८ असार, काठमाडौं

संविधानको धारा ७६ ९४० को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ ।

७६ ४ को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६९५० अनुसार प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ ९५० मा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भनी गरेको निर्णय पनि सर्वोच्चले बदर गरिदिएको छ । देउवालाई असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *