बुटवल , साउन ३२
रुपन्देहीमा भदौ १५ गतेसम्म निषेधाज्ञा थपिएकाृे छ । सोमबार दिउँसो बसेको डिसीसीएमसीको बैठकले तीज नजिकिदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।


















