ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेकपा एमाले शितगंगाकोे अध्यक्षमा पुनः बशन्त श्रेष्ठ सर्वसम्मत

लुम्बिनी दर्पण २०७८ कार्तिक १०, बुधबार १४:५६
[sharethis-inline-buttons]

लुदअ अर्घाखाँची, कात्तिक १०

नेकपा एमाले शितगंगाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले बशन्त श्रेष्ठको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी सर्वसम्मत रुपमा गठन भएको छ । अध्यक्षमा बशन्त श्रेष्ठ, उपाध्यक्षमा संजय राना, सचिवमा ऋषि घिमिरे, सह सचिवमा शिबकला बिक र धनु गाहा सर्वसम्मत रुपमा चयन भएका छन् । अध्यक्षमा एकल उमेदवारी परेको थियो यस्तै सचिवमा दुर्गा बिसी र ऋषि घिमिरेको उमेदवारी परेकोमा बिसीले घिमिरेलाई समर्थन गरेका थिए ।

यस्तै उपाध्यक्षमा बिक्रम बेल्बासे र संजय रानाको उमेदवारी परेको थियो । बिक्रम बेल्बासेले रानालाई समर्थन गरे पनि निर्विरोध उपाध्यक्षमा चयन भएका छन । यस्तै उप सचिवमा शिबकला बिक, हरि खनाल र धनु गाहाको उमेदवारी परेकोमा युवा संघका सचिव खनालले उमेदवारी फिर्ता लिए पछि बिक र गाहा सह सचिवमा निवाचित भएका छन । यस्तै नगर सदस्यहरुमा हरेक वडा बाट ५ ÷५ जना रहने गरि सर्वसम्मच रुपमा नेत्तृत्व चयन गरिएको छ ।

अधिबेसनको लागि बिभिन्न उपसमिति हरु बनाएर जिम्मेवारी तोकिएको थियो । शितगंगा नगरपालिकाको १४ वडा अबिधेसन सम्पन भइ २५२ नगर प्रतिनिधी चयन भएर नगर अबिधेसनमा सहभागि भएका थिए ।

कार्यक्रममा नगर सचिव ऋषि घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रदेश सदस्य रामजी घिमिरेले नयाँ नेत्तृत्व पाटीको लागि मात्र नभएर सिंगो स्थानिय तहको निर्वाचनमा जित निकाल्ले गरी काम गर्नु पर्नेमा जोड दिनु भयो ।

नेकपा एमालेको जनमतमा कुनै असर नपरेकोले पुन पाटीले पहिलो स्थान ल्याउने गरि जनमत प्राप्त गर्ने भएकोले पनि नवगठित समितीले आफ्ना एजेण्डा जनता सामुलान पछि पर्ने समय नभएको बताउनु भयो ।

कार्यक्रममा नगर इञ्चार्ज ओपि पाण्डे, क्षेत्रिय अध्यक्ष कासी आर्चाय अनेम संघ नगर अध्यक्ष गिता भाट लगायतका शुभकामना ब्यत गरेका थिए कार्यक्रम ऋषि घिमिरेको सञ्चालन र देबिराम घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक १०, बुधबार १४:५६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech