ताजा अपडेट

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुका पत्रकारहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान

लुम्बिनी दर्पण २०७८ मंसिर २२, बुधबार १७:३८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुका क्रियाशिल पत्रकारहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको छ । नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत छन्द (कालेबाबु) नारायणि आँखा अस्पताल बहादुरगंजको आयोजना रहेको तालिममा र एन.ए.बि.पि.को आर्थिक सहयोग रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य, दाङ जिल्ला सभापति तथा आँखा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण कुमार गिरीले अन्धोपना न्युनिकरणका लागि यस कार्यक्रमले ठुलो भुमिका खेलेको बताए । कोहि पनि नागरिक अन्धोपनाका कारण जिवन अन्धकार नबनोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । विगत ३० औँ बर्ष देखि आँखा सम्बन्धी विभिन्न प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्ने दातृ निकायहरुलाई धन्यवाद दिएका थिए । उनले स्थानीय, प्रदेश तथा संघिय सरकारले अहिले सम्म अन्धोपन न्युनिकरणका लागि कुनै पनि सहयोग नगरेकाले सञ्चारकर्मीको कलमले सहयोग हुने अपेक्षा समेत व्यक्त गरे ।

२०३५ सालमा स्थापना भएको नेपाल नेत्र ज्योति संघले राप्ती, लमही र बहादुरगंजमा सञ्चालन गरिएका आँखा उपचार केन्द्रबाट २ लाख जनाको मोतिया बिन्दु सर्जरी र ३० लाख जनालाई ओपिडि सेवा मार्फत उज्यालो देखाएको सुचना अधिकारी बालारम खड्काले बताए ।देशको चौथो अंगको रुपमा सञ्चारकर्मी रहने भएकाले यस तालिमले अन्धोपना न्युनिकरणका लागि अहम भुमिका खेल्ने बताए ।

तालिममा विश्वमा ५ सेकेण्डमा १ जना व्यक्ति र नेपालमा हरेक दिन १ सय २५ जना व्यक्तिहरु दृष्टिबिहिन हुने गरेको तथ्यांक रहेको र समयमै उपचार पायो भने ८० प्रतिशत निको हुने बताईएको थियो । तालिमका प्रमुख प्रशिक्षक बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले आँखाका भागहरु, आँखा सम्बन्धी रोगका प्रकार, आँखा स्वस्थ राख्न अपनाउनुपर्ने उपायहरुको बारेमा स्पष्ट पारेका थिए ।

तालिममा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत शमशेर थापा, प्रशासकिय अधिकृत जसराज विश्वकर्मा लगायत एन.ए.बि.पि.का प्रतिनिधि, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, सचिव जानु पाण्डे लगायत जिल्ला क्रियाशिल पत्रकारहको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ मंसिर २२, बुधबार १७:३८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
प्रतिक्रिया

यो पनि पढौँ

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

भर्खरै

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech