ताजा अपडेट

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्याब्सन कपिलवस्तुको पद हस्तान्त्रणः देशमा गुणस्तर शिक्षा आवश्यक रहेकोमा जोड

लुम्बिनी दर्पण २०७८ पुष १६, शुक्रबार १७:४५
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु पुस १६
मुलुकलाई समृद्ध बनाउन गुणस्तर शिक्षाको आवश्यक पर्ने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताएकी छन् । निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुको यहि पौष ३ गते सम्पन्न ११ औं जिल्ला अधिवेशजबाट निर्वाचित जिल्ला कार्य समिमतिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् । कपिलवस्तु जिल्ला आझै पनि शैक्षिक क्षेत्रमा पछाडी परेको बताउदै उनले जिल्लालाई शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक र हरेक क्षेत्रमा अगाडी बढाउन आवश्यक रहेको बताईन् । नेपालले अझै पनि शिक्षा क्षेत्रमा फड्को मार्न नसकेको बताउदै सरकारले जति शिक्षा निति परिवर्तन गर्नुपर्ने हो त्यसो हुन भने नसकेको उनको भनाई छ ।

यस्तै लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले समाज रुपान्तरणमा योगदान पुयाउने शिक्षा अहिलेको आवश्यकता रहेको बताए । गुणस्तर शिक्षाको खोजीमा अझै पनि जिल्ला बाहिर गएर अध्ययन गरिरहेको अवस्था रहेको बताउदै यसलाई रोक्न जिल्लामै गुणस्तरीय शिक्षा अघि बढाउन सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।

प्याब्सनका केन्द्रिय सदस्य सरोज खनालले जरै देखि शिक्षा सुधार्न विद्यालय क्षेत्रबाट बन्चित रहेका बालबालिकालाई शिक्षा दिन सक्नु पर्ने बताए । वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल र शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले कोरोनाको बेला शिक्षालाई चलायमान गराउन प्याब्सनको ठुलो भुमिका रहेको बताए । शिक्षामा गुणस्तर कायम राख्न नगर सधै लागि परेको उनको भनाई थियो ।

११ औं जिल्ला अधिवेशनबाट निर्वाचित प्याब्सन कपिलवस्तु जिल्ला कार्य समितिलाई निर्वाचन मण्डलका अधिकृत हुमनाथ पाण्डेले सपथग्रहण गराएका थिए । कार्यक्रममा नि वर्तमान समितिले बर्तमान समितिलाई आ–आफनो पद हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्थ, नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई, अनेरास्ववियु जिल्ला अध्यक्ष दयाराम पौडेल, प्याब्सन पुर्व अध्यक्ष डिल्लिराज भट्राई लगायले भनाई राखेका थिए ।

कार्यक्रममा शिक्षा अधिकृत खिमबाहादुर जिसि, स्थानिय पाठ्यक्रम संयोजक डमर शर्मा, प्याब्सनका पुर्व अध्यक्षहरु, विभिन्न संघसंस्था बुद्धिजिविहरुको उपस्थिति रहेको थियो भने प्याब्सनका पुर्व अध्यक्ष्यहरुलाई सम्मान गरिएको थियो ।

निवर्तमान अध्यक्ष शिव प्रसाद गैरेको अध्यक्षयता र सुन्दर पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सत्तचालन पदेश सचिवालय सदस्य कृष्ण प्रसाद भट्राईले गरेका थिए ।

सपथ ग्रण पछि वर्तमान अध्यक्ष सुन्दर पाण्डेले कार्यक्रममा बोल्दै समाजलाई रुपान्तरण गर्न प्याब्सन अगाडि बढेको बताए । आउने चुनौतीहरुको सामाना गर्दै शिक्षा क्षेत्रलाई परिवर्तन गरेरै छाड्ने अध्यक्ष पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।


प्रकाशित : २०७८ पुष १६, शुक्रबार १७:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने
  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
प्रतिक्रिया

यो पनि पढौँ

क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

भर्खरै

  • कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

  • बहुसरोकार मञ्चद्वारा प्रथम २५७०औँ शाक्य पितृ स्मरण दिवस मनाइने

  • क्रोएशिया–अमेरिका पठाइदिने भन्दै लाखौं ठगी, तीन जना प्रहरी नियन्त्रणमा

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech