ताजा अपडेट

स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

काठमाडौंमै आठ हजार १९७ मत बदर

लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सामाजिक कुरिति, घरेलु हिसां र आत्महत्या न्युनिकरण सचेतना कार्यक्रम कपिलवस्तुमा सञ्चालन

लुम्बिनी दर्पण २०७७ माघ १२, सोमबार ११:२८
[sharethis-inline-buttons]

नबिन भण्डारी कपिलवस्तु, माघ १२

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना एवम् संचारीका समुह लुम्बिनीको समन्वयमा सामाजिक कुरिति, घरेलु हिसां र आत्महत्या न्युनिकरणका लागि सचेतना कार्यक्रम कपिलवस्तुमा सञ्चालन गरिएको छ । सोमबारबाट सुरु भएको २ दिने सचेतना कार्यक्रम मंगलवार समापन हुनेछ ।

कार्यक्रममा कानुनसंग सम्बन्धित व्यक्ति, जनप्रतिनिध, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले कुरिति घरेलु हिंसा भएमा सहन नहुने भन्दै प्रहरी कहाँ कसरी उजुरि गर्ने, प्रहरीले गर्ने पहल तथा कानुनी सजायका बारेमा सहजिकरण गरेका थिए । डिएसपी अधिकारीले समाजमा घटेका घट्नाहरुलाई कुनै पनि डर, धम्की वा प्रलोभनमा पारेर मिलाउन खोज्नेलाई समेत हुने सजायको बारेमा स्पष्ट पारेका थिए । उनले जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका विभिन्न उजुरीको त्रिबर्षिय विवरण प्रस्तुत गर्दै समाजका हरेक विकृति विसंगतिलाई अन्त्य गर्न समुदायको अहम भुमिका अपरिहार्य रहने बताए ।

त्यस्तै संचारीका समुह लुम्बिनीका महा–सचिव अमृता अनमोलले समाजमा पुरुषको तुलनामा महिला हिंसा बढि भएकाले त्यस्ता महिलालाई पैरवी गरी पिडा यातनाबाट छुटकारा गराउनु सबैको कर्तब्य रहेको बताईन् । कार्यक्रमको सहजिकरण गर्दै उनले महिलाका समस्या, उनीहरुले वहन गर्नुपर्ने कर्तब्य तथा दायित्वको बारेमा स्पष्ट पार्दै संचारकर्मीले पनि सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएकी थिईन् । उनले सहभागिका अनुभव, समस्या तथा जिज्ञासा मेटाउन समस्या समाधानको बारेमा सम्बन्धित व्यक्तिसंग सवाल जवाफ समेत गर्दै विभिन्न बिषयमा अन्तरक्रिया पनि गरेकी थिईन् ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत अमिता खनालले सामाजिक कुरिति, घरेलु हिसां, र आत्महत्या सम्बन्धमा बनेका ऐन कानुनहरुको बारेमा सहजिकरण गरेकी थिईन् । उनले उजुरी दिने निकाय, समय, फैसला गर्ने समय, पिडितलाई हुनुपर्ने क्षतीपुर्ति, पिडकलाई हुने सजाय लगायत सम्पुर्ण प्रक्रियाबारे बुंदागत रुपमा स्पष्ट पारेकी थिईन् ।

उद्घाटन कार्यक्रममा संचारीका समुह लुम्बिनीका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षता, आतरिक मामिला तथा कानुन मन्बालयका कानुन सहजकर्ता बिद्या घिमिरेको स्वागत मन्तब्य तथा संचारीका समुहका महा–सचिव अमृता अनमोलको सञ्चालन रहेको थियो ।


प्रकाशित : २०७७ माघ १२, सोमबार ११:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा
  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री
  • काठमाडौंमै आठ हजार १९७ मत बदर
  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल
  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान
प्रतिक्रिया

यो पनि पढौँ

जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

सुकुम्वासीका समस्या समाधान गर्ने एक मात्र पार्टी एमाले हो: नेता पोख्रेल

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

भर्खरै

  • स्व. नेता न्यौपानेको श्रद्धान्जलीका लागि राजमो अध्यक्ष चित्रबहादर केसी कपिलवस्तुमा गरे गम्भिर खुलासा

  • बालेन बन्दैछन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

  • काठमाडौंमै आठ हजार १९७ मत बदर

  • लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पूर्वमन्त्री असफल

  • जेनजी आन्दोलनमा ‘सेक्युरिटी ल्याप्सेस’ भएको आयोगको निष्कर्ष, कारबाही सिफारिस

  • सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

  • प्रोटिन र भिटामिनको स्रोत च्याउ: किन बढ्दैछ यसको माग?

  • कपिलवस्तुमा करिब ५९.४६ प्रतिशत मतदान

  • माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech